Home Blog Page 161
लिस्बन, २७ जुन २०२५ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आगामी ०६ जुलाई २०२५ मा हुने १० औं राष्ट्रिय एकता महाधिवेशन र नयाँ कार्यसमिति निर्वाचनको तयारी स्वरुप २०७८ जना सदस्यहरूको प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ। सदस्यहरूलाई सूचित गरिन्छ कि यो मतदाता नामावलीमा कुनै सच्याइ वा आपत्ति भएमा, उनीहरूले ३० जून २०२५, दिउँसो २ बजेसम्म एनआरएनए...
सिड्नी, अष्ट्रेलिया – गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा NSW राज्य समन्वय परिषद् (SCC) को राज्य संयोजक (State Co-ordinator) पदमा रोशन भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उहाँले एक औपचारिक सार्वजनिक सन्देशमार्फत समुदायलाई जानकारी दिँदै भन्नुभयो, “समुदायका अग्रजहरूप्रति सम्मानसहित, अनुभव, युवाको जोश र काम गर्न इच्छुक सक्षम टोलीका साथ अघि बढेका छौं।” उहाँको टिमले सच्चा,...
नागानो, जापान – असार १५, २०८२ गैर आवासीय नेपाली संघ (NRNA) जापानको नागानो क्षेत्रीय कार्यसमितिको ६औं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि संयोजक पदमा जीवन क्षेत्री पौडेल निर्वाचित हुनु भएको छ। नयाँ कार्यसमिति चयनसँगै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो। निर्वाचित पदाधिकारीहरू: संयोजक: जीवन क्षेत्री पौडेल उपसंयोजक: निर्मल अर्याल उपसंयोजक (महिला): अमृता रेग्मी सचिव: उज्वल पहरी सह–सचिव: प्रमोद...
पोल्याण्ड, असार १५ — गैर आवासीय नेपाली संघ (NRNA) पोल्याण्डले आगामी आठौं अधिवेशन २०२५–२०२७ कार्यकालका लागि २६ जुलाई २०२५ (शनिबार)का दिन आयोजना गर्ने घोषणा गरेको छ। संघले एक सूचना जारी गर्दै सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई अधिवेशनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ। अधिवेशनको अवसरमा संघको नयाँ कार्यसमिति चयन, विगत कार्यकालको प्रतिवेदन प्रस्तुति, तथा आगामी योजना र नीतिहरू निर्धारण गरिनेछ। संघले स्थान...
काठमाडौं, १५ असार । पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन् । टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले उनी बिरूद्द भ्रष्टचारको मुद्दा दायर गरेको थियो। त्यसपछि उनको पद स्वत निलम्बनमा परेको थियो । कांग्रेस नेता...
खड्क सुनार मुगु ,१५ असार  । हिमाली जिल्ला मुगुका युवायुवति तथा केही आमाहरु लाई डिजिटल साक्षरता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । ग्रामिण पुर्वाधार विकास तथा सुधार केन्द्र मुगुको आयोजना र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मुगु जिल्लाका सोरु गाउँपालिका र छाँयानाथ रारा नगरपालिकाका युवायुवतीहरुलाई एक दिने डिजिटल साक्षरता सम्बन्धि प्रशिक्षण गराइएको हो । डिजिटल साक्षरता कार्यक्रममा युवाका लागि आर्टिफिसियल...
मुकेशकुमार यादव सिरहा, १५ असार । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको मृत्यु भएको छ। उपचारका लागी गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो। डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन । बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत...
सञ्जय मिश्रा रौतहट, १५ असार । रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ। गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ। पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो। रिंकु देवीलाई आज बिहान घरअगाडि...
काठमाडौं, १५ असार । नेकपा एक‌िकृत समाजावादीले अध्य‍क माधवकुमार नेपालका बारेमा टिकाटिप्पणी नगर्न निर्देशन गरेको छ । पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टिका टिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो। `पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत...
काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे...
- Advertisement -

POPULAR POSTS