Home Blog Page 1612
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ । अाज बिहान बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे छलफलपछि सभामुखको उम्मेदवारीको सहमति जुटेकाे हाे । उपसभामुखलाई सभामुख बनाउने कि अरु...
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि ,कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाईपर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ । यद्यपि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अाज अाईतबार बिहानकाे भेटवार्ता सकिएको छ। करिब २ घण्टासम्म चलेको भेटमा सभामुखको उम्मेदवार टुंग्याेकाे छ । रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो। सभामुख काे भन्ने बिषयमा टुङ्गाे लागेपनि सचिवालयकाे निर्णय पछि मात्रै नाम...
काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको तथा रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिने फाउन्डेसन अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।रङगाशालालाई र उत्कृष्ट बनाउन अन्तर्राष्ट्रिय बिज्ञहरुसंग सम्झौता भएकाे छ भने बिभिन्न...
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको हाे । ॅसूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधानले नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुन्छ । त्यस्तै ’ सामाजिक सञ्जालमा कसैलाई व्यंग्य...
इटहरी - त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे छ । नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै  उपाधि जितेको हाे । शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाउँदै  ९९ रन मात्र बनाउन पुगेकाे थियाे । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई...
आजका पत्रपत्रिका फ्रन्ट पेज 
  सोलुखुम्बु : राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गरेको थियो। प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ। अवरोधपछि भएको झडपमा आन्दोलनकारीले सांसद टोलीका १४ मोटरसाइकलमा आगजनी गरेका छन् भने सव-स्टेशन अगाडि राखेको...
काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ सवारीसाधनको पनि इन्जिन सिज हुन सक्छ । त्यसमाथि नेपाली बटोको अवस्था र चालकले पनि चलाउँदा धेरै लापर्वाही...
काठमाडौं । नेविसंघ केन्द्रीय समिति आवश्यकता परेको भन्दै काङ्ग्रेस समर्पित बिध्यार्थीहरुले छिटो गठन गर्न माग गरेका छा । फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय कमिटी बनाउनुपर्ने भन्दै नेतृत्व संग यस्ताे माग राखिएकाे हाे । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले उपत्यकास्तरीय स्ववियु निर्वाचन तयारीका लागि शुक्रबार गरेको छलफलपछि चार बुँदे निर्णय गर्दै केन्द्रीय समिति छिटो...
- Advertisement -

POPULAR POSTS