रौतहट : साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन्।
नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए।
तलब नपाएसम्म आन्दोलन जारी हुने उनको भनाइ छ। जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ...
काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ ।
अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी ८ सदस्य कर्णाली जानु भन्दा ३ सदस्य काठमाडौं अाउनु कम खर्चिलाे हुने नेपका निकट कर्णाली प्रदेशका एक सदस्यले बताए । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का...
लघुकथा : ग्राहक
राजु क्षत्री अपुरो
---------
एकाबिहानै चिया पिउनु मेरो बानी नै बसेको थियो । आफ्नो डेरा बाहिर थुप्रै पसलहरू थिए। म चिया पिउने पसलमा अन्य पसलको तुलनामा त्यति ग्राहक आउँदैनथे। चिया पिउँदै पत्रिका पढ्दै गरेको देखेर बाटोमा हिँडेका परिचितहरू मलाई देखेर पस्ने गर्दथे भने देखे नदेखे झैं गरि हिँड्नेलाई म आफैँ पनि बोलाउँथे। फुर्सद हुनेहरू आउँथे चियाको चुस्कीसँगै गफ गर्थे...
काठमाडौ । प्रेदेश तीनकाे राजधानी र नामाकरण बारे प्रदेश सभा बैठक बसि रहेकाे छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारेका छन। थापाले...
काठमाडौं । सरकारले श्रमविरोधी नीति ल्याएको भन्दै भारतीय ट्रेड युनियनहरुले बुधबार ‘भारत बन्द’ को घोषणा गरेका छन् । बन्दले भारतका विभिन्न राज्यहरुमा जनजीवन प्रभावित भएको छ ।
सक्रिया करिब १० वटा केन्द्रीय ट्रेड युनियनहरुले केन्द्रीय श्रम मन्त्रीसमक्ष १४ सूत्रीय माग राखेर आम हडतालको घोषणा गरेका हुन् । हडतालमा २५ करोड मजदुरहरु सहभागी गराउने ट्रेड युनियनहरुको दाबी छ ।
अन्तराष्ट्रिय
ईरानले अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि सुलेमानीकाे अन्त्येष्टि
Himaltimes -
काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल प्रहार गरे लगत्तै सैन्य जनरल कासिम सुलेमानीको अन्त्येष्टि गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेकाे उल्लेख छ ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइ आक्रमण गरेको हो ।
इरानी सरकारी टेलिभिजनले इराकस्थित...
काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो।
नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १ सय २२ जना चिनियाँ नागरिकको ट्राभल डकुमेन्ट अध्यागमन विभागलाई उपलब्ध गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट तयार गरी विभागलाई पठाएको...
हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले भ्रमण बर्ष २०२० काे उद्घाटन गरेकाे छ । नेपाली दुतवास मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रमकाे अायाेजना गरि भ्रमण बर्षकाे उद्घाटन गरेकाे हाे ।
मलेसियाका पर्यटन , कला तथा संस्कृति मन्त्री दातुक श्री महमाेद्दिन विन केतापीकाे उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएकाे हाे । कार्यक्रममा मलेसियाका पर्यटन मन्त्रीले नेपालीको प्रशंसा गर्दै नेपाल विश्वकाे धेरै पर्यटककाे राेजाईमा...
चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि काम नसकिदा पुनः सडक सुचारु नहुने बताइएको हाे
सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । सडक बन्दकाे समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी साधनलाई पन्ध्र...