काठमाडौं, १५ असार । नेकपा एकिकृत समाजावादीले अध्यक माधवकुमार नेपालका बारेमा टिकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।
पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टिका टिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो।
`पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत...
काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।
पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे...
आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन
नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।
सञ्जय मिश्रा
रौतहट १५ असार। पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको निर्देशनमा संचालित अभियान अन्तर्गत यस आर्थिक वर्षमा बिभिन्न किसिमका लागुऔषध बरामद गर्नुका साथै कारोवारमा संलग्न १० जनालाई कारवाहीको दायरामा ल्याईएको छ। पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्र आसपासमा लागुऔषध दुर्व्यसनी को...
काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो ।
मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि...
रौतहट १५ असार। नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम शुरूवात भएको थियो । ूकार्यक्रम 'आफ्नो देशको उत्पादन हाम्रो शानः कृषिमा उन्नति हाम्रो अभियान' भन्ने नाराका साथ नेपाली कांग्रेस समिति गौरको समन्वयमा गौर-४ सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान यो कार्यक्रम आयोजना गरिएको...
बिरगंज १५ असार। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ ।
पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध बरामद गरेको छ। त्यस्तै कारोवारमा संलग्न तथा...
काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो बिधेयक च्यातेका हुन् ।
मन्त्री गुप्ताले राज्य...
काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।
अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।
मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महांकालमा भर्ना भएका हुन् ।
वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनकाे सचिवालयले जनाएकाे छ।
काठमाडौं, १५ असार । भिजिट भिषा प्रकरणमा असहमति जाहेर गर्दै आएका दुइ दल प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका हुन ।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएर बिरोध जनाएका हुन् ।
उनीहरू आफ्ना कुराहरू राखेर प्रतिनिधिसभा बैठकवाट नियमित झै...
















