Home Blog Page 1625
    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार विभागले कामदार भर्ना प्रक्रियालाई पारदर्शी बनाउन बुधबारदेखि लागू हुने गरी नयाँ संयन्त्र बनाएको छ । ‘सबै कामको नियमन अनलाइन प्रणालीबाटै सुरु भएको छ,’ विभागका महानिर्देशक भीष्मकुमार...
  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
  काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे । उदघाटन कार्यक्रममा विभिन्न छिमेकी देशका पर्यटन मन्त्रीलगायतका पाहुना उपस्थिति रहेकाे थियाे । भने उद्घाटन अवसरमा बिभिन्न झांकी तथा कलाहरु प्रस्तुत गरिएकाे थियाे ।
१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् । onlinekhabar
  काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन । टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।
काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न देशका मन्त्रीलगायतका पाहुना सोमबारै काठमाडौं आइसकेका छन्   भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं...
  हिमाल टाईम्स नमस्कार , नेपालको परिवेशमा सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भएपनि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती भएको सत्य हो । विश्वबजारमा बिकसित सूचना प्रविधिको नयाँ आयमलाई हामीले आत्मसाथ गर्नु एउटा उपलब्धि हो । नेपालका सम्पूर्ण पत्रपत्रिका , रेडियो , टेलिभिजन जस्ता चल्तीका सञ्चारमाध्यम पनि अनलाइन...
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८ सेमी छ । यो ल्यापटपको वजन ७ सय ग्राम रहेको छ । म्याग वानमा एप्पलको म्याकबुकमा भन्दा धेरै पोर्टस् रहेका छन् । यसमा तीनवटा फूलसाइज युएसबी...
१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा प्रवेश गरेपछि स्वयंसेवकले रोक्न सकेनन् । क्रिकेट समर्थक क्रिजमा पुग्नै लाग्दा लडे । उठेर चितवन राइनोजका क्याप्टेन पारस खड्कालाई अंगालो हाले । के गरौं कसो...
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको रासायनिक पदार्थ दुनियाँलाई चिनाए । यद्यपि, हजुरआमाको त्यो दक्षताबारे उनलाई अहिले पनि कौतुहलता जाग्ने गर्छ । आखिर पहिलेका मानिसहरुले कसरी यस्तो रोग पत्ता लगाउँथे ? जसमा...
- Advertisement -

POPULAR POSTS