Home Blog Page 1630
मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि  दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन । देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको चौथो कार्यकाल सकिनुभन्दा चार वर्षअघि रुसको संविधानमा परिवर्तन गर्ने घोषणा भएको छ । हालको संवैधानिक व्यवस्थाअनुसार उनी अर्को कार्यकालका लागि योग्य हुने छैनन् । रुसमा दुई कार्याकाल...
हिमाल टाईम्स काठमाडौं । क्यान्सर पिडित ईन्दिरा चेम्जोङलाई ग‌रअावासिय नेपाली संघ ९ एनअारएन० मलेसियाले अार्थिक सहयोग गरेकाे छ । लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई संघले आर्थिक सहयोग गरेको हाे । महाराजगंजमा स्थित शिक्षेण अस्पतालमा उपचारर चेम्जोङलाई मंगलबार एक लाख दुई हजार एक सय हन्तान्तरण गरेको हो। संघका अध्यक्ष हरि भट्टराई, महासचिव...
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक...
हिमाल टाईम्स काठमाडौँ — ललिता निवासको जग्गा कब्जा भएकाे बिप्लब समुहले घाेषणा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको नाममा जारि पर्चामा यस्ताे बताएको छ । साथै ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको , गेट र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको प्रहरीले बताएको छ।
काठमाडौं : पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए। उनीहरूलाई सामान्य सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटिले लाई जानकारी दिए। उनीहरूले भ्रमण वर्षको अवसरमा कणार्ली पुल घुमघामका लागि आएको बताएपछि छाडिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल...
हिमाल टाईम्स  क्वालालसम्पुर । मलेसिया क्वालालुम्पुर स्थित किरात याक्थुङ चुम्लुङ मलेसियाले कक्फेवा तङनाम मनाएकाे छ । मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायि, तथा सर्वसाधारणकाे उपस्थितिमा किरात याक्थुङ चुम्लुङले कक्फेवा तङनाम मनाएकाे हाे । नेपालका किरातिहरूले विशेष चाडकाे रूपमा मनाउने अाजकाे दिनमा अन्य जातजातिहरूले पनि माघे संक्रान्तिकाे रूपमा पनि यश चाडलाई मनाउने गरेकाे पाईन्छ ।
हिमाल टाईम्स काठमाडौ । नेपल कम्युनिस्ट पार्टी ९ नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको दाैरानमा १२ हजार राज्याले मारेकाे बताएका छन । माघि महाेत्वसवकाे अबसरमा बाेल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्याकाे दाेष अाफु माथि थुपार्न खाेजेकाे गुनासाे गरेका छन । कार्यक्रममा बाेल्दै प्रचण्डले भने " राज्य ब्यबस्थाकाे बिरुद्धमा लाग्दा जनयुद्ध भएकाे हाे । म तथ्याङक सच्याउन चाहान्छु । मलाई बिभिन्न ठाउँमा...
  हिमाल टाईम्स काठमाडौं । अाज माघे संक्रान्ति तथा मकर संक्रान्तिकाे अबसरमा मगर समुदाय र थारु समुदायले टुढिखेलमा छुट्टाछुट्टै कार्यक्रम अायाेजना गरि मनाएका छन । टुढिखेलकाे एउटै प्राङगनमा छुट्टाछुट्टै स्टेज खडा गरि मगर समुदाय र थारु समुदायाले माघि मनाईरहेका छन । मगर संघले अायाेजना गरेकाे कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले उद्घाटन गरेका छन भने थारु समुदायले अायाेजना गरेकाे माघि महाेत्सवकाे...
काठमाडौं  । आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो। इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ। अमेरिकाको फेडेरल एभिएसन...
  प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् .
- Advertisement -

POPULAR POSTS