Home Blog Page 164
काठमाडौं, १४ असार । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्‍यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा स्वीकृत हुने दोस्रो तौल...
काठमाडौं, १४ असार । यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् । यदि तपाईं पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईंले यो मौसममा आफ्नो छाला हेरचाहका लागि दिनचर्यामा केही परिवर्तन...
पेटालिङ जायाः अक्टोबर महिनाको तलबदेखि मलेसियास्थित रोजगारदाताहरू र गैर-मलेसियाली श्रमिकहरूले अनिवार्य रूपमा मासिक तलबको २% कर्मचारी भविष्य कोष (ईपीएफ) मा योगदान गर्नुपर्नेछ। बर्नामाको रिपोर्टअनुसार, यो नयाँ नियम घरेलु श्रमिकहरूबाहेक सबै विदेशी श्रमिकहरूमा लागू हुनेछ, जससँग वैध राहदानी र मलेसियाको आप्रवासन विभागबाट जारी गरिएको कार्य अनुमति पत्र छ। हालसम्म, विदेशी श्रमिकहरूको लागि ईपीएफमा सहभागिता ऐच्छिक रूपमा मात्र रहँदै आएको थियो। तर अबदेखि...
काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार...
काठमाडौं, १३ असार । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत  हुम्ला सदरमुकाममा मोटर बाटो पुग्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्। उनले सिमकोटमा सडक पुर्‍याउनु नेपालको भूगोललाई एकताबद्ध गर्ने दशकौँ पुरानो सपना पूरा भएको उल्लेख गर्दै यसलाई...
काठमाडौं, १३ असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहनप्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ। गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा फेला पारिएको हो। प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए। मधेश प्रदेशको रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति...
इन्दीप कोइराला, बारा, १३ असार । मधेस प्रदेश सरकारले पहिलोपटक सञ्चार क्षेत्रलाई लक्षित गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न कार्यक्रमहरू समावेश गरेको छ । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराको निरन्तर पहल र दबाबपछि प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले आठवटै जिल्लाका पत्रकार महासंघ शाखाका लागि १० लाख रुपैयाँ छुट्याएको छ । तरफ...
सञ्जय मिश्रा रौतहट १३ असार । रौतहटको गौर स्थित भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका स्याङ्जाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सुराकीका आधारमा जाँच गर्दा लागू औषधसहित उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा स्याङ्गजा हरिवास गाउँपालिका ४ का २१ बर्षीय  निलकुमार थापा मगर रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन्। प्राप्त जानकारी अनुसार...
बारा । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीवार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। बीरगञ्जबाट सिमरा तर्फ...
रौतहट, १३असार । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १० लाख बढी नेपाली रुपैयाँ सहित एकजना युवक रौतहटको सदरमुकाम गौरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–१ ट्रान्सफर्मर चौक बस्ने ३० वर्षीय मोहम्मद करमान अली रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए । गौर भन्सार अगाडी भन्सार सुरक्षा गस्ती टोलीले भारतिय बजार बैरगनियातर्फबाट आएको  BR05AE 6705 नम्बरको मोटरसाइकल बिहीवार साँझ चेकजाँच गर्दा मोटरसाइकलको सिट...
- Advertisement -

POPULAR POSTS