काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।
तुम्बाहाङफे सभामुख पदकाे लागि याेग्याे भएकाे दावि गर्दै अाएकी थिईन । तर नेतृत्वले तालमेल मिलाउने गरि अग्नी सापकाेटालाई सभामुखको उम्मेदवार बनाएपछि उनि पछि...
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।
सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।
सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
गाडीलाई नियमअनुसार चिट...
Uncategorized
नेपाल आदिवासी जनजाति महासंघ जोहोरमा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति
Himaltimes -
जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति
क्वालालम्पुर । नेपाल अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ ।
अधिवेशनबाट मनाेनित नया समितिमा गंगा चाम्लिङ राईको अध्यक्षतामा, केशब कुस्मि थारु उपाध्यक्ष, तेज कुमार बुढा मगर उपाध्यक्ष, सुनिल थापा मगर सचिव, रबिकिरण लिम्बू सह-सचिव, रेस्मा राई कोषाध्यक्ष साथै सदस्यहरु ससिकला...
क्वालालम्पुर । मगरहरूले विशेष पर्वकाे रूपमा मनाउने गरेकाे माघि पर्व मलेसियामा पनि मनाईएकाे छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ कलकार संघ मलेसियाका सल्लाहकार कगत दोङ, कभ्रे कल्याणकारी सेवा समाजका सदस्य छिवाहाङ पाख्रिन लगायतका संस्थाका प्रतिनिधिहरुकाे अातिथ्यता साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सहिद...
काठमाडौ । नख्खु जेलमा रहेका बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका दाेस्राे नेता हेमन्त प्रकाश अाेली सुदर्शनलाई कान्छि श्रीमतीले क्रान्तिकारी शैलिकाे पत्र लेखिकि छिन । कान्छि श्रीमती अम्बिका चन्दले नेता सुदर्शनकाे जन्मदिनकाे अबसरमा सुभकाना सहितकाे पत्र लेख्दै फेसबुकमा राखेकी हुन ।
नेता ओलीलाई राज्य द्राेहाेकाेे मुद्दामा नख्खुु जृल राखिएकाे छ । उनी तत्कालीन माओवादिका पाेलिटब्युराे सदस्य रहेका थिए ।
चन्दले रक्तरन्जीत झण्डा...
विपेन उलङगे । हिमाल टाईम्स
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे अाउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन ।
स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल...
आजका पत्रपत्रिकाका फ्रन्टपेज
बेरुत । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सुरक्षाकर्मीहरुका बीच भएको झडपमा परी उनीहरु घाइते भएका हुन ।
आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा सवैभन्दा धेरै घाइते भएकाे घटना अाईतबारकाे बेरुत अान्दोलनमा भएको रेडक्रस लगायतका उद्धार कर्ताले जानकारी दिए । घाईतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे बताएको छ ।
राष्ट्रिय आर्थिक...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ । अाज बिहान बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे छलफलपछि सभामुखको उम्मेदवारीको सहमति जुटेकाे हाे ।
उपसभामुखलाई सभामुख बनाउने कि अरु...
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।
झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि ,कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाईपर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।
यद्यपि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त...