Home Blog Page 175
बुखारेस्ट, रोमानिया –नेपाल मगर संघ रोमानियाले आफ्नो दोस्रो वार्षिकोत्सव तथा भव्य भुमे पूजा (२०८२) कार्यक्रम सु–सम्पन्न र सफलतापूर्वक समापन गरेको छ। संघमा हालसालै नयाँ सदस्यहरू जोडिनुभएकोमा संघले हार्दिक स्वागत प्रकट गर्दै आगामी दिनमा अझ सशक्त र सुदृढ संगठन निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ।संघको परिवारले विश्वास व्यक्त गरेको छ – “यहाँहरूको साथ, सहयोग र सहभागिताले नै संघको सम्पन्नता सुनिश्चित गर्नेछ।” नेपाल मगर...
मस्को, १५ जुन २०२५ –गैर आवासीय नेपाली संघ (एनआरएन) रुसले यस वर्षको एनआरएन डे तथा वार्षिक बनभोज कार्यक्रम मस्कोदेखि करिब १०० किलोमिटर टाढा रहेको इस्त्रा को रमणीय स्थलमा भव्य रूपमा सम्पन्न गरेको छ। स्मरण रहोस्, इस्त्रा पिकनिक स्थल एनआरएनको स्थापना हुनु अघिदेखि नै यहाँ रहेका अग्रजहरूको विचार–विमर्श र मन्थन गर्ने थलोको रूपमा परिचित रहँदै आएको छ। एनआरएन स्थापनाको पूर्वसन्ध्यामा यही...
टोरन्टो, क्यानडा –गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाले अहिलेसम्मकै सबैभन्दा धेरै सदस्यता आवेदन प्राप्त गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ। एनआरएन क्यानडाले एक सूचनामार्फत् हालको सदस्यता स्थिति सार्वजनिक गर्दै सबै नेपाली समुदायलाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। सदस्यता स्थिति (२०७८ असार ४, बिहानसम्म): स्वीकृत (Approved): १,०७६ नयाँ आवेदन (New Applications Received): २,७२३ प्रक्रियामा (Pending): ३५४ ड्राफ्ट अवस्थामा (Draft):...
काठमाडाैं, ४ असार । इजरेल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरेलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यहाँस्थित नेपालीहरुसँग भर्चुअलमाध्यमबाट अन्तरक्रिया गरेको छ। यस कार्यक्रममा इजरेलका लागि नेपालका दूतावासका राजदूत धनप्रसाद पण्डित, एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी लगायतका प्रमुख व्यक्ति सहभागी भएका थिए। बुधबार साँझ आयोजित यो भर्चुअल अन्तक्रियामा, एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरेलको...
काठमाडौं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट सुनसहित एक जना प्रकाउ परेका छन्। । करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह मंगलबार राति पक्राउ परेकी हुन् । एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको...
सञ्जय मिश्रा रौतहट, ४ असार। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेश प्रदेशमा पुनः उत्कृष्ट बनेको छ भने देशको ‘टप फाइभ’ अस्पतालको सूचीमा कायमै रहेको छ। मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्यांकनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो। प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ९१ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेशको ६ वटा...
बारा, ४ असार।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ। मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको  बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए । बाख्रा चराउने कामदारको रुपमा काम गर्दे आएको ५५...
इस्लामबाद, ४ असार । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्नो राजनीतिक बयानका लागि मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि चर्चामा रहने गरेका छन । उनले अहिलेसम्म चार पटक विवाह गरिसकेका छन् तर पाकिस्तानी मिडियामा उनको पाँच श्रीमती रहेको दाबी पनि गरिएको छ । उसो भए, उनका पत्निका बारेमा जानौं । पहिलो पत्नीः नुसरत बट शहबाज शरीफको पहिलो विवाह सन् १९७३ मा उनकी काकाकी...
काठमाडौं, ४ असार । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईलाई लेखमा थप...
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा...
- Advertisement -

POPULAR POSTS