ललितपुर, ३१ जेठ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा दुई सय भन्दा बढी यातायात श्रमिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लाजिम्पाट, काठमाडौं, लोमस फर्मास्यूटिकल्स, माइक्रो ल्याब्स्...
रौतहट ३१ जेठ।
रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन-७ बस्ने इक्रुल मंसुरीको छोरा बर्ष २४ को ट्याक्टर चालक नजामोदिन मंसुरी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले न्युजकारखानालाई बताए ।
वृन्दावन- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी...
झापा, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने “हामी यथास्थितिवाद र प्रतिगमन विरुद्धको...
काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।
नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार...
प्रवास
मलेसियाबाट तोपा बिकको घरफिर्तीमा सहयोग, प्रवासी नेपाली मञ्चद्वारा एकतर्फी हवाई टिकट प्रदान
Himal Times -
क्वालालम्पुर, जुन १४ — मलेसियामा अबैधानिक रूपमा बसोवास गरिरहेका र काम गर्ने क्रममा श्रम शोषण लगायत विभिन्न समस्याको सामना गर्दै आएका प्युठान जिल्ला, खुम्बु–५ निवासी तोपा बिकलाई मलेसिया सरकारले हाल लागू गरेको घरफिर्ती कार्यक्रम अन्तर्गत नेपाल फर्कनका लागि प्रवासी नेपाली मञ्चको पहलमा एकतर्फी हवाई टिकट प्रदान गरिएको छ।
आर्थिक अभावका कारण घरफिर्ती प्रकृया अघि बढाउन समस्या परेका बिकले मञ्च समक्ष...
काठमाडौं, ३१ जेठ । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ ।
चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा हुने जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार चीनले अझै पनि विश्वव्यापी रूपमा बिक्री हुने आईफोनको...
मुम्बई, ३१ जेठ । निर्माणमा रहेको सबैभन्दा महत्वाकांक्षी भारतीय चलचित्रहरू मध्ये एक एएटुटुएक्सएसिक्सको मुम्बईमा छायांकन सुरु भएको छ।
फिल्मले तमिल सुपरस्टार अल्लु अर्जुन र निर्देशक एट्ली बीचको पहिलो सहकार्यलाई अगाडी बढाउने छ ।
खासमा सो चलचित्रलाई आधिकारिक रूपमा जुन ११ मा मुम्बईमा पूजा समारोहको साथ सुरु गरिएको थियो, एक दिन पछि मुख्य फोटोग्राफी किकस्टार्ट गर्नु अघि। एक महिला मुख्य भूमिकामा रहेकी...
मुम्बई, ३१ जेठ । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए ।
यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्।...
लन्डन, ३१ जेठ । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ ।
यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् ।
लण्डनको प्रतिष्ठित होटल डोर्चेस्टरमा...
इस्लामवाद, ३१ जेठ । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्।
आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ।
मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा भएको थियो, जब उनले...

















