Home Blog Page 195
काठमाडौं, २३ जेठ । जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केहि स्वदेशी सुपरफूडहरू छन्, जुन पोषणमा धनी छन् र हाम्रो भान्छामा सजिलै उपलब्ध छन्। कालो चना पनि ती मध्ये एक हो। यी साना देखिने अन्नहरू प्रोटीन, फाइबर, फलाम, क्याल्सियम र धेरै आवश्यक खनिजहरूको खजाना हुन्। विशेष गरी शाकाहारी मानिसहरूका लागि यो एक उत्कृष्ट प्रोटीन स्रोत मानिन्छ। आजकल स्वास्थ्य विज्ञ र पोषणविद्ले...
काठमाडौं, २३ जेठ । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण,परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ । जुन बैठक बिहान ८ः३० बजेबाट...
काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। लामो समय पछि हिजो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरे पछि प्रकिया नै अघि बढन सकेको थिएन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले हिजो पनि उनीहरूले संसदमा अबरोध...
काठमाडौं, २३ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै  स्थानहरुमा मेघगर्जन...
आजको राशिफल बि.सं २०८२ जेठ २३ गते शुक्रबार, ई.सं २०२५ जुन ६, नेपाल सम्बत ११४५ लक्षालाथ्व एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला एकादशी, चन्द्रमा कन्या राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः ब्यातिपात । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि...
टोकियो, जापान – जुन ५, २०२५ – जापानमा हराएका दुई नेपाली नागरिकका राहदानीहरू फेला परेको सूचना जापानस्थित नेपाली दूतावासलाई प्राप्त भएको छ। राहदानी फेला परेका दुबै व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गरी तोकिएको म्यादभित्र राहदानी बुझ्न दूतावासले अनुरोध गरेको छ। १. सुप्रिया कायस्थ (SUPRIYA KAYASTHA) – काभ्रे जिल्ला, नेपाल राहदानी फेला परेको स्थान:Kansan Police Station, Lost and Found Section, Accounting...
कोपेनहेगन, जुन ५, २०२५ – नेपाली राजदूतावास, कोपेनहेगनले यही आउँदो २८ र २९ जुन २०२५ का दिन नर्वेको राजधानी ओस्लोमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। सेवा अन्तर्गत नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी (ePassport) आवेदन दिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ। सेवा विवरणः मिति: २८ जुन २०२५ – समय: ११:०० – १८:०० २९ जुन २०२५ – समय: ११:०० – १७:०० सेवा:...
म्याड्रिड, जुन ५, २०२५ – स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फाराम प्रणाली खुला गरेको छ। अबदेखि इच्छुक व्यक्तिहरूले https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सक्ने दूतावासले जानकारी दिएको छ। दूतावासले सबै आवेदकहरूलाई अनलाइन फाराम भरिसकेपछि आवश्यक कागजातहरूको फोटोकपीसहित दूतावासमा उपस्थित हुन अनुरोध गरेको छ। कागजातहरू नपुग्दा सेवामा ढिलाइ हुन सक्ने भएकाले पूर्वतयारीका साथ आउनु अत्यन्त जरुरी हुने बताइएको...
थाइल्याण्ड, जुन ५, २०२५ – एनआरएन थाइल्याण्डले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ सदस्यता लिन आह्वान गरेको लामो समय भइसकेको छ। यद्यपि अब सदस्यता दर्ता गर्ने समय छोटिँदै गएकोले चाँडोभन्दा चाँडो सदस्य बन्ने आग्रह गरिएको छ। संस्थाले सबै नेपाली समुदायका सदस्यहरूलाई साझा हित, समुन्नत प्रवासी नेपाली समाज निर्माण, तथा एनआरएन गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै “आजै सदस्य बनौं, सबैलाई बनाऔं”...
भिएना, जुन ५ – आउँदो जुन ९ तारिखका लागि राहदानी तथा अन्य कन्सुलर सेवा लिन समय लिएका सेवाग्राहीहरूलाई नेपाली राजदूतावास, भिएनाले १० जुनमा सेवा लिन उपस्थित हुन अनुरोध गरेको छ। राजदूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ कि जुन ९ तारिख Whit Day को अवसरमा अष्ट्रियामा सार्वजनिक बिदा पर्ने भएकोले उक्त दिन राजदूतावास बन्द रहनेछ। यसकारण सो दिनका लागि सेवा...
- Advertisement -

POPULAR POSTS