Home Blog Page 196
क्वालालम्पुर, जुन ५, २०२५ – आज मिति सन् २०२५ जुन ५ का दिन, पिएनसिसिका कार्यकारी निर्देशक श्री सोम लामिछानेको नेतृत्वमा गएको एक टोलीले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा महामहिम राजदूतज्यू सहितको टिमसँग भेटघाट गरेको छ। भेटका क्रममा निर्देशक लामिछानेले एनएसआईसँगको सहकार्यमा पिएनसिसिले मलेसियामा लागू गर्न लागेको कार्यक्रम “Meridew Project Implementation in Malaysia” सम्बन्धी विस्तृत जानकारी (ब्रिफिङ) गराउनुभएको थियो। उक्त परियोजनाले मलेसियामा...
बैतडी, २२ जेठ । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन । बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे । सरकारले उद्योग मैत्री नीतिहरू लागु गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीहरुहरुका लागि सहुलियतका कार्यक्रम ल्याएको बताए...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोक्दा विद्यार्थीहरू अन्यायमा परेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनका नेताहरूले आपत्ति जनाका छन्। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ साल माघ ११ गतेदेखि नै भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको बताएका हुन्। त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक क्याम्पसहरूले अहिले पनि स्नातक तह प्रथम वर्षमा...
काठमाडौं, २२ जेठ । अध्यक्ष माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शिर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरू छलफलमा सहभागी भइरहेका छन र त्यहाँ केही कानुन ब्यावसायीसमेत रहेको जनाइएको छ। अख्तियारले आज अध्यक्ष नेपालसहित...
काठमाडौं, २२ जेठ । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित अवस्थमा रहेका छन । जारी खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए । अबको ५ दिनपछि २०२७ एएफसी...
काठमाडौं - सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्। बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 'हाम्रा दुई जना गोताखोर नदीमा बेपत्ता छन्, खोजी भइरहेको छ,' उनले भने। सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएको उनले बताए। 'कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको बहाव अत्यधिक...
काठमाडौं - विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-३ की ४० वर्षीया प्रमिला बरूवाल र पाल्पा माथागडी गाउँपालिका-४ का ३४ वर्षीय मोहन पोखरल छन्। दक्षिणकाली नगरपालिका-१ बस्दै आएकी बरूवालाई नागार्जुन नगरपालिका-३ हलचोक र काठमाडौं-२६ बस्दै आएका पोखरेललाई सोही स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रकम ठगी गरेर...
काठमाडौं, २२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएइ) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए माग पत्र प्रमाणिकरण नहुने बताएका छन् । बिहीवार मन्त्री भण्डारीले युएई जाने श्रमिकको  न्यूनतम तलब निर्धारिण गर्ने निर्णय गरेका हुन । उनले अब युएइ जाने कामदारहरुको न्युन्तम तलब सुविधा १ हजार दिराम भए मात्रै...
काठमाडौं, २२ जेठ । नेपाली फुटबल टोले आज हङकङसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गर्दैछ । आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यस पछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुनेछ । जसअनुसार नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ भने जुन १० मा लाओससँग छनोट खेल खेल्नेछ । राष्ट्रिय टोली गत मंगलबार हङकङ गएको छ भने सो मैत्रीपूर्ण खेलपछि लाओस जानेछ। राष्ट्रिय पुरुष...
कर्नाटक, २२ जेठ । आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए। रोयल च्यालेन्जर्स बैंगलोर अर्थात आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको छ । विराट कोहलीको टोलीले पञ्जाब किंग्सलाई हराएर इतिहास रच्यो। कोहलीले ट्रफी उचाले पछि सबै फ्यानको मुटुको धड्कन बढ्यो । सामाजिक सञ्जालदेखि रंगशालासम्म सबैतिर यही गुन्जिरहेको थियो– ‘यसपटक कप हाम्रो हो।’ तर...
- Advertisement -

POPULAR POSTS