काठमाडौं, २२ जेठ । गर्मीमा नरिवलको पानी पिउनु बेग्लै आनन्द हो तर के तपाईलाई थाहा छ कि यसले तिर्खा मेटाउने र ताजगी दिने मात्र होइन, स्वास्थ्यका लागि वरदान पनि हो । नरिवलको पानीलाई आयुर्वेदमा प्राचीन कालदेखि नै औषधि मानिन्छ।
यसमा पाइने पौष्टिक तत्वले शरीरलाई डिटोक्सिफाइ गर्न मात्र सहयोग गर्दैन, पाचनदेखि छाला र मुटुको स्वास्थ्यमा पनि सुधार गर्छ। विशेष कुरा यो हो...
काठमाडौं, २२ जेठ । विश्व बजारमा राज गर्न चाहेको चीनले हरेक दिन अरु देशको सिमाना भित्र पसेर आफ्नो सिमाना बाहिर नयाँ निर्माण गर्ने र अरु देशलाई आर्थिक तथा सामाजिक क्षति पु¥याएको आरोप लाग्ने गरेको छ । अब अमेरिकाले ड्र्यागनको नयाँ रहस्य खुलाएको छ ।
वास्तवमा, अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जो एक प्रकारको फंगस (रोग)...
सञ्जय मिश्रा
रौतहट, २२ जेठ। पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।
कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र १ महिनाको अवधिमा यो तेस्रो...
सियोल, २२ जेठ । दक्षिण कोरियामा पछिल्लो ६ महिनादेखि राजनीतिक उथलपुथल देखिदै आएको थियो ।
जसका कारणले त्यहाँ ३ जुन २०२५ मा विशेष अवस्थामा राष्ट्रपतिको निर्वाचन भएको थियो। यस निर्वाचनमा बामपन्थी झुकाव राख्ने लिबरल पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। योसँगै उनका प्रतिस्पर्धी किम मुन–सुले आफ्नो हार स्वीकार गरिसकेका छन् ।
योनह्याप समचार एजेन्सीका अनुसार जे–म्युङले ४९.३ प्रतिशतभन्दा बढी मत...
मुम्बई, २२ जेठ । अभिनेता विक्रान्त मेसी र शनाया कपुरको फिल्म ‘आँखों की गुस्ताखियाँ’ मार्फत दर्शकको मन जित्ने तयारीमा रहेको छ ।
र, यो एक सांगीतिक प्रेमकथा हो, जसले पक्कै दर्शकको मन छुने विश्वास गरिएको छ । मानसी बागलाले लेखेको यो फिल्मबाट कपुर खान्दानवाट अब एकजनाको बलिउडमा डेब्यु हुदैँछ ।
हालै फिल्मको पहिलो पोस्टर रिलिज भएको छ, जसमा विक्रान्त र शनाया...
काठमाडौं, २२ जेठ । नेटफ्लिक्स एक ओटीटी प्लेटफर्म हो, जसले हरेक हप्ता आफ्नो पुस्तकालयमा विभिन्न प्रकारका सामग्री थप्छ।
तर, के तपाईलाई थाहा छ नेटफ्लिक्सको विश्वभर सबैभन्दा धेरै हेरिएको वेब सिरिज कुन हो ? यदि तपाईलाई थाहा छैन भने हामी तपाईलाई बताउने छौं कि यो वेब सिरिज स्क्विड गेम हो।
दक्षिण कोरियाली ड्रामा स्क्विड गेम नेटफ्लिक्सको अहिलेसम्मको सबैभन्दा धेरै हेरिएको वेब सिरिज...
हैदारावाद, २२ जेठ । साउथ सुपरस्टार कमल हसनको बहुप्रतिक्षित फिल्म ‘ठग लाइफ’ रिलिजको तयारीमा रहेको छ ।
तर, रिलिज हुनुअघि अभिनेता तथा राजनीतिज्ञ कमल हसन आफ्नो एउटा वक्तव्यका कारण विवादमा फसेका छन् । कमल हासनको ‘कन्नड भाषा तमिलबाट उत्पत्ति भएको’ भन्ने भनाइले कर्नाटकमा हंगामा यतिखेर हंगामा मच्चाएको छ ।
कर्णाटक फिल्म चेम्बर अफ कमर्स (केएफसीसी)ले उनको आगामी फिल्म ‘ठग लाइफ’ को...
टोकियो, २२ जेठ । के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो।
विश्वको सबैभन्दा पुरानो होटल जापानमा रहेको छ। फुजिवारा मोइटो नामका व्यक्तिले सन् ७०५ मा होटल ‘निसियाना ओन्सेन कियुन्कान’ बनाएका थिए ।
यो होटल हाल मोइतो परिवारको स्वामित्वमा रहेको छ र अहिले उनको ५२ औं पुस्ताद्वारा...
मुम्बई, २२ जेठ । रणबीर कपुरले बक्स अफिस हल्लाउने तयारी गरेका छन् ।
‘एनिमल’ देखि नै उनी अर्को फिल्मको तयारीमा जुटेका छन् । वास्तवमा, उनले नितेश तिवारीको ‘रामायण’ पार्ट १ को काम पूरा गरिसकेका छन्, जुन फिल्म २०२६ को दिपावलीमा रिलिज हुदैँछ।
तर, त्यसअघि उनको सञ्जयलिला भन्सालीको ‘लभ एन्ड वार’ रिलिज हुनेछ । केही दिन अघि मात्रै उनको ‘धूम ४’ मा...
सर्लाही, २२ जेठ।
सर्लाही स्थित्त बागमती नगरपालिका ११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखानालाई बताएका छन्।
गएराती १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन...
















