काठमाडौं, १९ जेठ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट कसरी उत्कृष्ट नतिजा प्राप्त गर्न सकिन्छ ? सामान्यतया राम्रो प्रम्प्ट दिनुपर्छ वा नम्रतापूर्वक कुरा गर्नुपर्छ भनिन्छ।
तर, गुगलका सह संस्थापक सर्गेई ब्रिनको विचार पूर्णतया विपरीत छ। एआईबाट राम्रो काम लिने हो भने उसलाई धम्की दिनुपर्ने उनको भनाइ छ ।
‘हामी यसलाई एआई संसारमा धेरै प्रचार गर्दैनौं तर सत्य यो हो कि हाम्रो मात्र...
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।
नेकपा एमालेको संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन ।
“भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष...
काठमाडौं, १८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन ।
“आयोजना निर्माणको कामलाई तीव्र गतिमा...
काठमाडौं, १९ जेठ । जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन ।
१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिए ।
१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश...
काठमाडौँ, १९ जेठ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।
प्रवास
नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न
Himal Times -
टोकियो । नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ।
हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो।
नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको...
राजनीति
पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण
Himal Times -
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पहुँचको आधारमा नभई , प्राथमिकताको आधारमा विनियोजन गर्न आग्रह गरेको छ।
सोमबार कार्यबाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। कांग्रेसले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सिपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता विषयलाई उच्च प्राथमिकतामा...
प्रवास
क्रोएशियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, मृतकको शव नेपाल ल्याउन सहयोगको अपिल
Himal Times -
क्रोएशिया । क्रोएशियामा कार्यरत ४४ वर्षीय नेपाली नागरिक रवि महतो सुडीको Austria जाने क्रममा भएको सडक दुर्घटनामा निधन भएको दुःखद समाचारले सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ।
स्व. महतो सर्लाही जिल्लाका स्थायी बासिन्दा थिए र हाल क्रोएशियामा हेभी ड्राइभरको रूपमा कार्यरत थिए। Austria जाँदै गर्दा बाटोमै भएको दुर्घटनामा उनको मृत्यु भएको पुष्टि गरिएको छ।
महतोको असामयिक निधनले परिवार र प्रवासी नेपाली समाज...
पर्थ, पश्चिम अष्ट्रेलिया – जेठ १९आगामी जुलाई २६ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को कार्यसमितिको निर्वाचनका लागि सन्तोष भट्टले कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा सक्रिय युवा सदस्यका रूपमा चिनिएका भट्टले उम्मेदवारीको घोषणा गर्दै भने, “यो जिम्मेवारी केवल पदको लागि होइन, यो हाम्रो समुदायको आर्थिक पारदर्शिता, सुशासन र भविष्यको आधार निर्माण...
प्रवास
जाजरकोटका भूकम्पपीडित बालबालिकाको शिक्षाको लागि NRNA नेदरल्याण्ड्सको ‘प्रोजेक्ट कर्णाली’ – तीन कक्षा कोठा र दुई शौचालय निर्माणको घोषणा
Himal Times -
काठमाडौं – जेठ १९, २०८२सन् २०२३ नोभेम्बर ३ मा गएको विनाशकारी भूकम्पले जाजरकोट जिल्ला, नलगाड नगरपालिका–८, काप्रामा अवस्थित जनकल्याण प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको आज १८ महिना पूरा भइसकेको छ। यद्यपि, बालबालिकाहरू अझैसम्म पनि टिनको अस्थायी टहरामा अत्यन्तै कठिन परिस्थितिमा अध्ययन गर्न बाध्य छन्।
उक्त कारुणिक अवस्थाको जानकारी पाएपछि, गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्याण्डका कोषाध्यक्ष कमल प्रसाद विश्वकर्मा स्वयम्...

















