Home Blog Page 207
सेन्दाई, जापान – जेठ १८जापानको सेन्दाई शहरको ताइहाकु वार्ड स्थित प्रिफेक्चरल सडकमा मे ३१ तारिख राति ट्राफिक बत्तीमा रोकिएको गाडीलाई ठक्कर दिएको आरोपमा एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, ३१ मे राति करिब ९:४० बजे, ताइहाकु वार्डको निशिनाकाडा क्षेत्रमा ट्राफिक बत्तीमा पर्खिरहेको यात्रुवाहक कारलाई पछाडिबाट अर्को यात्रुवाहक कारले ठक्कर दिएको थियो।सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति वा चोटपटक...
तस्बिर:  दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
ललितपुर, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन । गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा रहेको छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित...
जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न निर्देशनसमेत दिएका छन् । सुशासन र विकासमा...
काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको हो । नारायणचौर, नक्सालमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको थियो । नक्सालवाट वालुवाटारतर्फ जान लाग्दा राजावादी समुहसँग बिबाद भए पछि थापासहित ६ जनालाई...
काठमाडौं, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ परिसर हातावाट उनी पक्राउ परेका हुन्। आज दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ भेटन पुगेका सांसद सिंह पक्राउ परेका हुन् । विस्तृत जानकारी आउन बाँकी छ ।
लिस्बन, पोर्चुगल – जेठ १९गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलले आगामी २० जुलाई २०२५, आइतबारका दिन लिस्बनमा आफ्नो १०औं महाधिवेशन आयोजना गर्ने जानकारी दिएको छ। संघले महाधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपाली समुदायलाई सदस्यता पञ्जीकरण वा नविकरण गर्न आग्रह गर्दै, त्यसको अन्तिम म्याद जुन १८ तारिख राति ११:५९ बजेसम्म थप गरिएको जनाएको छ। संघको २०२५–२७ कार्यकालका लागि सदस्यता नविकरण तथा नयाँ सदस्यता...
मुम्बई, भारत – भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईस्थित कान्धिवली र बोरीवली स्टेशनको बीचमा एक नेपाली नागरिकको ट्रेन दुर्घटनामा परी दुःखद निधन भएको खबर सार्वजनिक भएको छ। नेपाल डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका–१ स्थायी घर भएका पुरण बिक दैशोरबाट येरोलीतर्फ जाँदै गर्दा ट्रेनबाट खसेर निधन भएको भारतीय प्रशासनले पुष्टि गरेको छ। घटनाको प्रकृति अत्यन्त दुःखद र रहस्यमय रहेको जनाइएको छ। दुर्घटना कसरी भयो...
जनकपुरधाम, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडकको डिजिटल शिलान्यास गर्दै सडक निर्माणले मधेशको विकासको ढोका खुल्ने बताएका छन्। मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेशको भूमि अब विकासको गतिमा अगाडि बढेको धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले चुरेको संरक्षण गरिएमा मात्र मधेशको संरक्षण हुनेमा जोड दिए ।...
काठमाडौं, १८ जेठ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट वालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् । राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा...
- Advertisement -

POPULAR POSTS