Home Blog Page 261
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन्। सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु । उनले दुताबासका कर्मचारीहरुसंग टिकाटालो गरेकी हुन्। दुतावासमाई उनले...
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१...
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रीकेट प्रतियोगिताको उपाधीका लागी आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । दुबईमा जारी प्रतियोगितामा दुवै टोली दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । खेल आज साँझ नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । समूह चरणको खेलमा दिल्ली क्यापिटल्स शीर्ष स्थान,चेन्नई सुपर किङ्स दोश्रो, रोयल च्यालेन्जर्स बैंगलोर तेश्रो र...
सुरेन्द्र महतो,काठमाडौं । नाैसय विघा समाज सहयोग युवा समूहद्वारा धनुषा लक्ष्मिनिया गाँउपालिका वडा न.-३ टाेल (बनिगंमा) घर भएका बिरामी शिव कुमार महरालाई आर्थिक सहयोग गरेको छ । युवा समुहले बिरामीलाई ४० हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिरामी बुवा बिरेन्द्र महराका अनुसार उनको अहिले काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । छाेरा शिव कुमार महरा केही देखि शरीरिक...
काठमाडौं। सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ । बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश दिएको हो । बाँकेमा भएका दुईवटा महिला...
बुटवल|गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार...
काठमाडौ । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २...
काठमाडौँ - दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ । खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो...
तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम...
लघुकथा - दशैंको पिडा असिराम डंगौरा थुक्क !! कस्तो भाग्य मागेर आईएछ? यसपालीको दशैं पनि प्रदेशमै बिट्ने भो। निधारमा दशैंको नलगाएको दश बर्ष भइसक्यो। यस्तै यस्तै कुराहरू मनमा खेलाउदै अरूण निराश कोठामा बसि रहेको थियो। बाहिरा हल्ला र समान खसेको अवाज आयो अरूण ढोकाबाट टाउको निकालेर पुलुक्क हेर्छ। ए राम दाई पो हुनुहुन्छ।ऊ सोध्यो कता हो राम दाई? राम दाई जवाफ फर्काउछन...
- Advertisement -

POPULAR POSTS