Home Blog Page 871
हिमाल टाईम्स याेैन जीवन कसरि सुखि राख्ने भन्ने धेरैले साेच्छन तर चुक्छन । यसकाे प्रमुख कारण हाे , सानाे( सानाे कुराेकाे ब्यवास्ता गर्नु । विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्न सक्नुनै याैनजीवनकाे सफलताको बाटाे हाे । याैनजीवन सुखि राख्न यि कुराहरु अपानाउन सकिन्छ : -यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै...
काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२मा सभामुखको निर्वाचन हुनेछ । प्रतिपक्षी दल कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले...
हिमाल टाईम्स काठमाडौ । काठमाडौंमा घुम्न अाउने बाईय तथा अान्तरिक पर्यटकहरुका लागि बेष्ट अप्सन साईकल बनेकाेछ । काठमाडौंमा अधिकाम्स ठाउहरु घुम्नर सजिलै पार्किङ र जामकाे झन्झटबाट बच्न साईकल बेष्ट अप्सन बनेकाे हाे । काठमाडौंमा अहिले बिभिन्न ठाउँमा भाडामा साईकल पाउने पसलहरु राखिएकाे छ । स्तरीय साईकलहरु जाे १० - १५ केजिकाे हुनेहुदा सजिलै बाेक्न पनि सकिने हुन्छन । काठमाडौं अहिले नेपालीका रु...
बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका मेट्रोपोलिटन सेसन अदालतका न्यायाधीश मोहम्मद रविउल अलामको निर्णयबाट उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो। सजाय सुनाइएका सबैजना प्रतिबन्धित हर्कात उल जिहाद अल इलामिका सदस्य हुन्। उक्त समूहले कम्युनिस्ट पार्टीलाई मुस्लिम विरोधी शक्तिका रूपमा हेर्ने...
काठमाडौ । सरकारले नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । वैदेशिक रोजगारपछि पनि श्रम स्वीकृतिको अवधि भित्रै मृत्युु भयाे भने परिवारले रकम पाउनेछन । वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले यस्ताे सहायता दिने निर्णय गरेको हाे । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई...
दाङ  - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर रिहा भए लगत्तै आँफूहरुलाई पुनः प्रहरीले नियन्त्रणमा लिने भन्दै उनिहरु कारागार चलान भएका थिए। भलै...
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाल्दै हाम्राे जाेडि म्युजिक भिडियो बाट ुफस्टलुकु भन्दै प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी छिन । ुहामी अनस्क्रिन जोडी भएर भिडियोमा देखिन लागेकाे उनलेे भनेकी छिन । प्रेमी देवांशसँग  ईन्डाेनेसियाकाे ुबालीुकाे बिचमा खिचिएको तस्बिरपछि साम्राज्ञी प्रेम सम्बन्धमा खुल्न थालेकी छिन्। बालीकाे प्रेमी...
काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु । तुम्बाहाङफे सभामुख पदकाे लागि याेग्याे भएकाे दावि गर्दै अाएकी थिईन । तर नेतृत्वले तालमेल मिलाउने गरि अग्नी सापकाेटालाई सभामुखको उम्मेदवार बनाएपछि उनि पछि...
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् । सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । गाडीलाई नियमअनुसार चिट...
जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति क्वालालम्पुर । नेपाल  अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ । अधिवेशनबाट मनाेनित नया समितिमा गंगा चाम्लिङ राईको अध्यक्षतामा, केशब कुस्मि थारु उपाध्यक्ष, तेज कुमार बुढा मगर उपाध्यक्ष, सुनिल थापा मगर सचिव, रबिकिरण लिम्बू सह-सचिव, रेस्मा राई कोषाध्यक्ष साथै सदस्यहरु ससिकला...
- Advertisement -

POPULAR POSTS