Home Blog Page 61
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ । संगठनका अध्यक्ष इन्द्र तामाङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेर संविधानमा उल्लेखित...
सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुव्र्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् । शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ । मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुव्र्यवहार गरेको भन्दै राउटे समुदायले...
सर्लाही ।  रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले...
जनकपुर । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् । शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले उक्त अभियान शुरु गरेका बताएका छन् । मिथिलाको मुख्य पोसाकले मिथिलाको पहिचान झल्काउछ भन्दै उनीहरुले आफ्नो पहिचानलाई बचाई राख्न र लोप हुनबाट बचाउन उक्त अभियानलाई निरन्तरता...
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक भुइँचालोले देशलाई हल्लायो । सो आन्दोलनको प्रत्यक्ष दबाबमा परेर केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । प्रधानमन्त्री ओलीले राजीनामा दिनुअघि मन्त्रीहरुले आ–आफ्नो पदत्याग गर्दै सत्ता छाडेका थिए । २४ गतेको जनदबाबले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई समेत भीडले कुटपिट गरेको घटना सार्वजनिक...
सर्लाही । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका...
काठमाडौं । गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरि २३ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । हाल संस्थागत रुपमै दुई समूहमा विभाजित एनआरएनएले अलग अलग कार्यक्रममको आयोजना गरेको छ । एनआरएनए डेका अवसरमा डा.बद्री केसी र महेश श्रेष्ठ समूहले फरक फरक कार्यक्रममको आयोजना गरेका छन् । केसी समूहले शनिबार...
सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् । जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए । ती मध्ये जुम्लाबाट ३१ जना...
मुगु । जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ । पालिकाको आन्तरिक स्रोतको भन्दा कैयौँ गुणा बढी रकम अनुत्पादक खर्चमा प्रयोग गरिएको भन्दै स्थानीयवासीले त्यसको आलोचना गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा मात्र विविध...
काठमाडौं । गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ । इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, “सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन् । दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने...
- Advertisement -

POPULAR POSTS