Home Blog Page 719
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप( का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ। गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो । फैसला सुनाउँदै सर्वोच्च अदालतले...
मुम्बइ । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो । जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए । यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पुर्व पत्नी तथा...
मुम्बई । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ। तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर...
नयाँदिल्ली, २५ साउन ।  शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।   उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन ।   टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश...
ढाका । बंगलादेशमा अन्तरिम सरकार  गठन भएको छ। बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हुन् । उनीहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा...
काराकास, २७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोशल मिडिया प्लेटफर्म एक्स माथी प्रतिबन्ध लगाएका छन् ।   एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्‍याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बीचमा १० दिनको लागि सो प्लेटफर्ममाथी  प्रतिबन्ध लगाएका हुन् । मदुरोले भने कि उनले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरे जसले सामाजिक सञ्जाल एक्स, पहिले ट्विटर भनेर चिनिने,...
सञ्जय मिश्रा रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव न विग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो। रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं स्वयं नेतृत्व...
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्। शुक्रबार काठमाडौंमा ३०औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम...
सञ्जय मिश्रा रौतहटको ईशनाथ नगरपालिकामा ४१ बर्षको ईतिहाँसमा पहिलो पटक बिना बाधा अवरोध बिना झन्झट हिन्दू समुदायले मनाउने झण्डी  शान्तिपूर्ण तरिकाले निकालिएको छ।   रौतहटका सिडियो हिरालाल रेग्मीको बिशेष पहल, र सक्रियताले ईशनाथ ७ घिउरा गाउँबाट शुक्रवार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो।   घिउरा स्थित हिन्दू समुदायले मनाउने झण्डी पूर्वमा कुनै अप्रिय नहोस भनेर शुक्रवार बिहानै देखी सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर...
- Advertisement -

POPULAR POSTS