Home Blog Page 775
काठमाडौं ।धनकुटामा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । यसअघि उक्त अस्पतालमा काेराेना पुष्टि भएकी नर्सकाे सम्पर्कमा आएका पाँच जजामा काेराेना पुष्टि भएको अस्पताल स्राेतले बताएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हाे । पाँच जनामा एकजना प्रहरी, एकजना नर्सकाे...
लघुकथा : असामाजिक नवराज शर्मा बाहिर निस्कनु अघि उसले बाहुले कमिज लगायो । पैण्ट , जुत्ता, मोजा अनि मास्क लगायो । आफैंले स्पिरिट र ग्लिसिरिनबाट बनाएको स्यानिटाइजरको सानो शिशी खल्तिमा राखेर दूध र तरकारी किन्न बजारतिर लाग्यो । बाटोमा साथी भेटियो । ‘ ओहो ! के छ मित्र ? ‘ नजिक आएर उसले हात मिलाउन खोज्यो । ऊ अलि पर सर्यो ।...
काठमाडौं । नेपाल र भारतमा जारी लकडाउनकाे कारण स्वदेश फर्कन नपाएका १ सय ९८ जना  भारतीय नागरिकलाई भारत पठाएको छ । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो स्वदेश पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनीहरूलाई भारततिय प्रशासनका कर्मचारी लिन आएका थिए । उनीहरु नेपालमा बिभिन्न पेसा तथा मजदुरि गर्दै आएका...
देेेेबेेन्द्र खापुुङ सुुुुर्केेली तत्कालिन नेकपा मालेका विद्यार्थी सङ्गठनले २०५५ साल जेठ २२ गतेदेखि असार ५ गतेसम्म महाकालीको यात्रा गरेर कालापानीमा झण्डा गाडेका थिए । भारतीयलाई खुकुरी देखाएका थिए । त्यसको केही समयपछि नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाको कोशी अञ्चल सम्मेलन धनकुटामा हुँदा तत्कालिन जनमुक्ति पार्टी, नेपालका नेता कुमार लिङ्देनले भाषण ठोके –‘माले विद्यार्थीले कालापानीमा खुकुरी देखायो, कालो झण्डा देखायो तर भारत...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै  झापामा...
 क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १४ पुगेकाे छ । आज मंगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १४ पुगेकाे हाे । हालसम्म मलेसियामा ६ हजार ९७८ जनामा संक्रमण देखिएकाेमा ५ हजार ६४६ जनाले स्वास्थ्य लाभ गरेका छन । मंगलबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौं । मंगलबार संसदमा जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी , लिपुलेक नेपालकाे भएकाे बताउदै कुनैपनि हालतमा फिर्ता गर्ने बताए त्यस्तै  भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग जाेडेर भारतलाई प्रश्न गरेका छन ।उनलेे भने "अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । त्यसमा म विश्वास गर्छु ।...
विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए । तर मन्त्री भट्टराईका अनुसार के-कस्तो तरिकाले कसरि बर्गिकरण गरेर ल्याउने भन्ने बारे ठाेस निर्णय नभएको बताए...
धरान। संक्रमित नर्सले रिफर गरेकी बिरामी भर्ना भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए । दुई साताअघि धनकुटा अस्पतालमा अपरेसन पछि बच्चाकाे जन्म दिएकी ती महिलालाई पुनः ईन्फेक्सन भएपछि फेरि...
काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार समुहले राहत कोष खडा गर्ने थालेको छ । तामाङ फिल्म चरचित लेखक तथा नायक ऋतुराज पाख्रिन र चरचित नोर्देशक अजय स्याङ्तानको संयोजकत्वमा राहत कोष स्थापना गर्ने...
- Advertisement -

POPULAR POSTS