Home Blog Page 776
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज साेमबमर एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५५ जना रहेकाे छ । यधपी गएकाे आईतवार दुई जनाको मृत्यु भएकाे थियाे । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०५ रहेकाे छ । हालसम्म ६ हजार ३५३ जनामा संक्रमण रहेकाेमा ४ हजार ४८४ जनाले स्वास्थ्य लाभ गरेका छन भने,...
काठमाडौं । सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे पनि मानवअधिकार आयाेेगमा उजुरी दिएका छन । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणकाे आरोप लागेका उनीहरुले आफुहरु निर्दाेष भएकाे भन्दै उजुरी दिएका हुन । सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले सांसद यादवलाई अपहरण नगरेको भन्दै सोमबार राष्ट्रिय मानवअधिकार...
काठमाडौ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ । काठमाडौंमा सञ्चालित बिभन्न राईड सेरिङ एप भन्दा भिन्न सेवा सुबिधा सहित सेवा सञ्चालनमा ल्याउन लागेकाे लुजुमले बताएको छ । सामान्यतया अन्य राईडसेरिङ कम्पनीले अनलाइन सेवा मात्रै दिदै आएकाेमा "लुजुम" ले भने अफलाईनमा पनि राईड सेरिङ गर्न सकिने जनाएको छ। कम्युट सर्भिसेस प्रालिले...
काठमाडौं। सरकारले विदेशमा अलपत्र परेकामध्ये करिब ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ। विदेशमा अलपत्र र नेपाल आउन चाहाने नेपालीलाई के कसरी ल्याउन सकिन्छ भन्ने बारे यसअघि गठन भएकाे अध्यान समितिकाे कार्ययोजना प्रतिबेदनलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव, महानिर्देशकहरु तथा सहसचिवहरु सम्मिलित बैठकमा प्रस्तुत गरेका हुन्। उक्त कार्ययोजनामा पहिलाे चरण विभिन्न देशमा ओभर...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४८ हजार ३१२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३५ लाख ६७ हजारमा देखिएकाे संक्रमित मध्ये ११ लाख ५७ हजार ९ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा...
क्वालालम्पुर । मलेसियामा आज देखि आवागमन खुकुलो पारिने भएकाे छ । मलेसियन सरकारकाे निर्णय अनुसार मे-४ देखि मलेसियामा केहि क्षेत्रमा आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो पार्ने निर्णय भएसंगै आज साेमबार देखि बजारहरु खुल्न थालेका हुन । काेराेना राेकथाम तथा नियन्त्रण गर्न लागु गरिएको एमसिओ खुकुलो भएसंगै मलेसियामा मे-४ साेमबार देखि देखिरेमिट्यान्स , बैंक, पेट्रोल स्टेशन , रेष्टुरेन्ट , अत्यावश्यक बजार...
क्वालालम्पुर । सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी  दिए । परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना...
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट १० मा पुगेका छन । उनी उत्कृष्ट २० बाट विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप १० मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप १० मा पुगेकाे जानकारी दिएका हुन ।"आर्थुर गन" काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए । दिवेशलाई एसएमए, एविसीकाे एप...
  लघुकथा : आवरण लता केसी साउन महिना , मौसम हरियाली थियो । अन्तिम सोमबार, शिवको मन्दिर परिसर निकै झकिझकाउ थियो । दीन दु:खी पनि धर्मात्माहरुबाट केही पाइने अाशले लहरै बसेका थिए । झट्ट हेर्दा ठुलै उत्सव थियो । विशेष चहलपहल, अघिपछि भन्दा निकै भव्य र निकै रोचक देखिन्थ्यो । एउटी सभ्य देखिने महिला भब्य गाडीबाट अोर्लिन् । उनी जनकल्याण सँघकी अध्यक्ष थिइन्...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ। छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै...
- Advertisement -

POPULAR POSTS