Home Blog Page 779
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या छ ( ६ ) रहेको छ । जो बर्दिया , नार्दु -११ निवासी २८ वर्षीय महिला ; सिराहा सखुवा -१९ निवासी ३० वर्षीय पुरुष , पर्सा ,...
विपेन उलङगे । हिमाल टाईम्स आजभोलि विश्वभरि काेराेना महामारीले विश्वनै लकडाउन छ । यस्ताे बेला खाना  नरुच्ने, आलश्य लाग्ने, दिक्दारि लाग्ने , खाना नपच्ने , माेटाेपना बढ्ने हुन सक्छ  । याे समयमा "ग्रीन टि" तपाईंको साथी बन्न सक्छ  । "ग्रीन टिकाे चुस्की बेला-बेलामा लगाउदा तपाईंले आफुलाई पक्कै स्फुर्त महशुस गर्नुहुनेछ । ग्रीन टि हिजोआज “ग्रीन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं ; वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरान र भेरी अस्पताल . नेपालगंजमा गरिएको परिक्षण अनुसार थप ९ जनामा काेराेना पुष्टि...
लघुकथा—इज्जतको डर विष्णु भण्डारी(आचार्य) निर्मला जब विहे गरेर यो घरमा आई ,कुनैदिन सुख र खुसीको अनुभूति भएन , उसलाई ! न त उसको दु:ख विराम र सन्चोबिसन्चोको चासो राख्थ्यो कसैले ? अरु त अरुनै भइहाले,आफ्नो जीवनसँग नितान्त सम्बन्ध जोडिएको,अग्नी साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाएको आफ्नो लोग्नेले समेत उसलाई गर्ने ब्यवहार रुखो थियो। उसले निर्मलालाइ कुट्ने पिट्नेजस्ता शारीरिक पीडा...
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकाे छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी हुन । 'ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गर्दै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि भएको र...
काठमाडौं । काठमाडौं लगायतका बिभिन्न स्थानमा काेराेना संक्रमितको सङ्ख्या बढे संगै सरकारले कडा गर्ने निर्णय गरेकाे छ । काठमाडौं जिल्ला प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । कोभिड -१ ९ को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउने सम्बन्धमा गृह मन्त्रालयबाट प्राप्त निर्देशनहरु तथा जिल्ला सुरक्षा समिति काठमाडौको बैठकले यस्तो...
  काठमाडौं । विदेशबाट फर्केका अनुभवी उद्यमशील युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भएकाे छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी हुन । नव प्रबेसीका उद्योमी युवाहरु तथा वैदेशिक राेजगारबाट फर्केका सिपयुक्त युवाहरूलाई सुरुवाती चरणको पुजी उपलब्ध गराउने उनले बताईन । त्यस्तै सरकारले वैदेशिक राेजगार गुमाएका युवाहरूका लागि स्वदेशमै...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन्। त्यस्तै आगामी बर्षलाई साक्षर बर्ष घाेषणा गर्ने राष्ट्रपतिले बताएकी छिन् ।
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३६ जना रहेकाे छ । याे तथ्यांक अनुसार मलेसियामा केहि सुधार देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११२ रहेकाे छ । ६ हजार ८५५ जनामा संक्रमण रहेकाेमा ५ हजार ३३९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति तथा मन्दिर दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर भई हाल कपन बस्ने १९ वर्षीय सुजन तामाङ र भोजपुर घर भएका कपन बस्ने २० वर्षीय पृथ्वी बिक रहेका छन् । लकडाउनको मौका छोपी रातको समयमा...
- Advertisement -

POPULAR POSTS