Home Blog Page 778
विपेेन उलङगे काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार नेपाललाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावकाे स्वयं नेपालले अस्वीकार गरेपछि , याे बिषकाे अन्ते भएकाे पार्टि प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । नेकपाकाे सचिवालयले...
विपेन उलङगे काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण  हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको  । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ । अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फहरु संग बसेका हुन्थे भने यसपटक दुई अध्यक्षकाे कुर्सि संगै देखिएपछि सामाजिक सञ्जालमा बिभिन्न...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ रहेकाे छ । हालसम्म ६ हजार १७६ जनामा संक्रमण रहेकाेमा ४ हजार ३२६ जनाले स्वास्थ्य लाभ गरेका छन भने,...
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ ।  नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण गरेको हो । उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरेको गाउँपालिका प्रमुख भूपेन्द्र...
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि "नेकपा"काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ । यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले बैशाख -२० गते शनिबारकाे मिति तय गरेकाे थियाे । बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ,...
ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन । यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि उनकाे मृत्यु भएकाे वा गम्भीर बिरामी परेकाे भन्ने अडकलबाजी गरिएकाे थियाे । यधपी उक्त अडलबाजी सहि नभएकाे भन्दै उत्तर काेरियाले किम सकुशल रहेकाे जनाएको थियाे...
कबिता : हजुर ! म एउटा मजदुर । हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अबिराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदि । घोटिन्छ्न मेरा हात पाखुराहरु जाँतो घोटिए झै । चोईटिन्छन मेरा अस्थिपन्जहरु सिसा टुक्रिए झै । थकित हुन्छ मेरो जिर्ण शरीर धमिराले मक्काएको बूढो रुख झै । तथापि, म चलाई रहन्छु मेरा हात पाखुराहरु, दौडाईरहन्छु मेरा हातगोडाहरु । आदेशले – चल भन्छ –...
गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे । भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ अर्थात मे-१७ तारिख सम्म कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतमा हालसम्म ३५ हजार ४३ जनामा संक्रमण देखिएकाे छ भने...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०३ पुगेकाे हाे । गएकाे बिहीबार २ जनाकाे पनि मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ६ हजार ७१ जनामा संक्रमण देखिएकाेमा ४ हजार २१० जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म ३७ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार...
काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । आज दुईजनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ररुपन्देहीका २५ बर्षिया पुरुष र नेपालगन्ज बांकेका ६० बर्षिया पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे । हालसम्म नेपालमा काेराेनम संक्रमितको सङ्ख्या ५९ पुगेकाे छ भने १६ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।
- Advertisement -

POPULAR POSTS