Home Blog Page 793
मुकेश कुमार यादब/सिरहा २२ असार । विगतको तुल्नामा यस वर्ष आर्थिक वर्षको अन्त्यमा आएर आधिकांश सरकारी अड्डाहरुमा  बजेट सिध्याउने धन्दा मौलाएको छ। देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्र्ने प्रवृत्तिमा भने कमी आएको छैन।  यसको जव्लन्त उदाहरण हो, सिरहाको लाहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल। यस प्रादेशिक अस्पतालमा अहिले ‘असारे विकासको चटारो’ छ। अस्पतालमा फिजियो थेरापी भवनको माथी...
भक्तपुर । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ । प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
काठमाडौ । सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ ।  शुक्रबार काठमाडौंको वत्तिसपुतलीमा मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरुको हातबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाईका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे ।...
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार बिहान साढे ५ बजे सूर्यविनायक-९ गुन्डुमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनलाई उपचारको लागि भक्तपुर...
काठमाडौं । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको टाढा टाढा बोलको गीतको भिडियो रिलिज गरिएको छ। हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै  शब्द शृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ। कहिल्यै नछुट्टीने वाचा कसम खाएको प्रेमील जोडीको यो रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज  भट्टले निर्देशन गरेका हुन्। जहाँ सुन्दरी मोडल शोफी...
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न आज अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।
सञ्जय मिश्रा रौतहट- पटक-पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाश जैसवालले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन्। मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि अहिले कार्यबाहक मेयर बनाउन चलखेल सुरू भएको छ। अख्तियारले भ्रष्टाचार मुद्दामा दायर गरेसँगै मेयर जैसवालले कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका हुन्। केही समर्थक नगर कार्यपालिका...
काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए । प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन...
काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२ सिट जितेको छ भने कन्जरभेटिभले १२१ सिट मात्र जितेको छ । २०१९ को निर्वाचनमा भन्दा यस पटक कन्जरभेटिभले २४८ सिट गुमाएको छ । चुनावको नतिजा आएसँगै ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा,  कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया...
- Advertisement -

POPULAR POSTS