Home Blog Page 834
क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट ९ जनाको मृत्यु भएको छ ।मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेज मार्फत अाईतबार १ मेडिकल डक्टर सहित ९ को मृत्यु भएको पुष्टि गरेको हाे । मलेसियामा संक्रमितको संख्या ११८३ रहेको छ भने ११४ जना हस्पिटलबाट डिस्चार्ज भएका छन । मलेसियामा संक्रमण नियन्त्रण तथा राेकथामकाे लागि मार्च-१८ देखि ३१ सम्म काे लकडाउन गरिएकाे...
काठमाडौं । आईतबार भारतमा जनता कर्फ्यु लागु भएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यधपी याे कर्फ्यु सरकार द्धारा अाहवान गरिएपनि सरकार द्धारा लगाईएकाे कर्फ्यु भने हैन । जनता अाफैले...
कृष्ण गुप्ता  पर्सा । पर्सा प्रहरीले करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी चैत्र महिनाको पहिलो साता सम्ममा अबैध रुपमा भित्र्याउन लागेका सामान बरामद गरि भन्सार बिभागमा बुझाएको हाे । तस्करहरुले लत्ताकपडा, सृट सुटिङ,हाडवेयर,मरिच, मोटर, छोहडा लगाएतको १ करोड २८ लाख ७२ हजार १...
लन्डन । काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भईकाे हाे । मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । अस्पताल भर्ना गरिएका राईलाई सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेकाे बताएको छ। संखुवासभा खांदबारी नगरपालिका १० स्थायी...
काठमाडौ । काेराेनालाई जाेडेर गलत अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । काेराेना भाईरस काेभिड-१९ काे राेकथाम तथा नियन्त्रण गर्न सरकारले देशभरिका शिक्षण संस्था तथा वाह्य अागमन बन्द गरेकाे छ । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब लगायत बन्द गर्ने निर्णय यसअघि गरिसकेकाे छ । तर यहि बिषय संग जाेडदै नेपाली सेनाले राति बाह्र बजे हेलिकप्टर बाट अाैषधि...
क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस काेभिड-१९ काे कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ । शनिबार पछिल्लो तथ्यांक अनुसार ८ जनाकाे मृत्युु भएकाे छ भने संक्रमितकाे सङ्ख्या ११ सय ८३ पुगेकाे हाे । पछिल्लो अपटेड अनुसार अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण देखिएकाे खबर अाएकाे नेपाली दुतावास मलेसियाले जनाएको छ । मलेसियामा सबैभन्दा बढि तीन जनाकाे मृत्यु सरवाकमा भएकाे छ ।...
काठमाडौं । विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगिएको छ । विभिन्न देशबाट आएका ६२ जनामा ४ जना महिला र एक वृद्ध रहेकी छिन । सरकारले लगाएको अस्थायी प्रतिबन्धकाे उल्लंघन गर्दै उनीहरु शनिबार जापान, मलेसियालगायत मुलुकबाट नेपाल अाएका हुन । उनीहरु आफूखुसी नेपाल आएका कारण १४ दिन क्वारेन्टाइनमा बस्ने खर्च आफैले व्यहोर्नुपर्ने बताएको छ । सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी...
काठमाडौ । काठमाडौं लगायत उपत्यका सुनसान बन्न थालेका छन । सरकारले काेराेनाकाे राेकथाम तथा नियन्त्रण गर्न बिभिन्न क्षेत्र बन्द गरेपछि उपत्का सुनसान बनेकाे हाे । गाउँ फर्किन यात्रुकाे लर्काे लागेपनि काठमाडौंका ब्यस्त सडक भने सुनसान बन्न थालेका छन । ठुलाे मात्रामा बिध्यार्थी लगायत अन्य व्यक्ति तथा परिवार गाउँ हिडेपछि काठमाडौ सुनसान देखिएकाे हाे । कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न...
काठमाडौं । कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौं स्थित सम्पूर्ण बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड भाड देखिन्छ । शैक्षिक संस्थाका परीक्षा सकिए र राेकिए पछि कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लर्काे नै लागेकाे छ । अत्याधिक यात्रुकाे चाप बढे संगै टिकट नपाएर यात्रुहुरुले...
क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज पनि थप १३० जनालाई संक्रमाण र १ को मृत्युु भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेकोछ । संक्रामणको ठुलो चपेटामा सेलाङगर जिल्ला पेरको छ । सेलाङगरमा २६३ , क्वालालम्पुरमा १३९ , साबाहमा ११९, जोहोरमा...
- Advertisement -

POPULAR POSTS