Home Blog Page 849
  विपेन उलङगे ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा सांसद जनार्दन शर्माले अाफ्नाे नाम नेपाल ट्रष्टमा जाेडेर श्वतयत्तपत्रमा उल्लेख भएकाे भन्दै अापत्ती जनाएका छन । बिहिवार संसदकाे शुन्य समयमा बिशेष १० मिनेटकाे समय लियर बाेल्दै नेता शर्माले भने " श्वततपत्रमा २०७४ कार्तिक १३ गते फार्म सुकुर प्रालिकाे अार्थिक प्रस्ताव नेपाल ट्रष्टकाे संरक्षक सम्माननिय प्रधानमन्त्री शेर देउवा...
काठमाडौं । ताप्लेजुङमा लिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ । स्वर्गीय अधिकारीको  स्मृति दिवसका अवसरमा बिहीबार पर्यटन  मन्त्रालयमा आयोजित एक कार्यक्रममा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  उक्त पुरस्कारकाे घोषणा गरेका हुन् । दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन...
क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ । मगर ईतिहास, भाषा, संस्कृति र धर्मको संरक्षण सम्बर्द्धनको मुल मन्त्र , मगरात पहिचान र स्वयत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र, "भन्ने मुलनाराका साथ आयोजना हुने उक्त...
काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिक स्तरबाट सकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ...
बुटवल । रुपन्देहीमा घुस सहित वाडअध्यक्ष पक्राउ परेका छन । जिल्लाको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका हुन । चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग ७० हजार घूस मागेको जानकारी पछि अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले घुस लिदै गर्दा बुधबार पक्राउ गरेको बताएको छ । अख्तियारको नियन्त्रणमा रहेका यादवमाथि थप...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । संसदमा समय लियर बाेल्दै भट्टराईले यस्तो माग राखेका हुन । भट्टराईले प्रधानमन्त्रीकाे तेह्रथुमकाे प्रधानमन्त्रीको बुकुराे घर भन्दा गाेरखामा रहेकाे अाफ्नाे घर राम्राे भएकाे बताएका छन । उनले गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए रु प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न...
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। याे निर्णयसँगै अब अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रियसभाबाट बाहिरिने निश्चित भएकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा लैजाने तयारी नेकपाले गरेकाे छ । २ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ। अर्थमन्त्रीसमेत रहेका खतिवडा...
काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते भएकाे भारतीय सञ्चारमाध्यम जनाएका छन । हिंसात्मक प्रदर्शनलाई लियर मुख्यमन्त्री अरविंद केजेरिवालले सेना परिचालनको माग गरेका...
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही के स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा बबरमहलले जनाएको छ । अाज काठमाडौंकाे माैसममा केहि चिसाे बर्षातकाे सम्भावना देखिएकाे छ । उपत्यकामा आज बिहान मौसम खुले पनि साँझपख वर्षा हुने महासाखाले उल्लेख गरेकाे छ । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण देशका अधिकांश...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादै छिन । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रमकाे उद्घाटन गर्ने बताएको छ । बुधबार कैलालीको धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सव, बिहीवार बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा  र दशरथचन्द नगरपालिकाका तर्फवाट नागरिक अभिन्नदन गरिनेछ , भने साेहि ठाउँ नजिकै भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित...
- Advertisement -

POPULAR POSTS