Home Blog Page 851
काठमाडौँ । नेपालमा स्थानीय वायु,  पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरु र  बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत...
काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ । समुह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाइ सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो । यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३...
आजमिति २०८१ साल जेठ २५ गते शुक्रबार तदअनुसार जुन ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी, मृगाशिरा नक्षत्र, । शुल योग   ।  चन्द्र राशि वृष । यो  अशुभ योग हो ।   अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ • सुर्यास्त: बेलुका ०६:५९ बजे   वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । मेष...
काठमाडौँ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार के. सी. शुभारम्भ अवसरमा सहभागी भएका थिए । त्यस क्रममा प्रमुख शाह, उपप्रमुख...
काठमाडौँ । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् । जबकि हमासको अल-अक्सा मिडियाले आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ । इजरायलको रक्षा...
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ...
रौतहट- रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा बाढी आउनुपूर्व विशेष मेसिनमार्फत सूचना प्राप्त हुने भएको छ। लालबकैया नदीबाट हुने क्षतिलाई कम गर्न तथा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीलाई दिगोपनाका लागि मौलापुर नगरले सम्झौता गरेसँगै मेसिन जडान हुन लागेको हो। लालबकैया नदीबाट प्रभावित १३ वटा पालिकाहरू प्रत्येकले कम्तीमा एक लाख बजेट विनियोजन गरी अक्षय कोष स्थापना गर्नुपर्ने प्रतिबद्धता अनुसार मौलापुर नगरपालिकाले एक...
रौतहट- आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् सांसद प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन्। लाखौं युवाहरू लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको तर यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण...
भोजराज घिमिरे विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासादा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरीचेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने...
सञ्जय मिश्रा रौतहट - प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभागअगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ। आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागअगाडि धर्ना एवम् घेराउ गर्ने जनाएका छन्। सामाजिक न्याय, सुशासनसहित आम जनताको सर्वोच्चताका लागि सक्रिय आइटी आर्मी...
- Advertisement -

POPULAR POSTS