Home Blog Page 852
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।  उनकाे जन्म दिन मनाउन अाठराईमा बिदा गरिएकाे छ । https://youtu.be/gMV4Bc_gRh4
विपेन उलङगे काठमाडौं । शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वकाे लागि पशुपतिनाथ परिसरलाई झकिझकाऊ बनाइएको थियो। भगवान महादेवकाे पुजाअारधना गर्न नेपाल लगायत भारतबाट समेत हजारौं भक्तजनहरु पशुपतिनाथ अाएका थिए । पशुपति क्षेत्रमा बाँदरकाे हुल जति धेरै छ । त्यति धेरै बांदरकाे प्रबृत्ति पनि उदण्ड हुन्छ नै । तर शनिबार शवरात्रीकाे दिन भने नबाँदरकाे हुल थियाे । नत बांदरकाे उदण्डनै बरु बाँदरहरु मान्छेकाे भिड...
विपेन उलङगे काठमाडौ । कवि पुर्ण सन्ध्या समाधिकाे कबिता सङग्रह "टेकेर गुराँसमाथि सार्वजनिक भएकाे छ । उक्त कबिता सङ्ग्रह काङसाेरे मिडिया प्रालि तथा नयाँ अनलाइन डटकमकाे अायाेजनामा बिमाेचन भएकाे हाे । अनामनगर स्थित पाना क्याफेकाे सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ कबि भुपाल राईले कबिता एकदमै सरल र समग्रमा राम्राे रहेका प्रतिक्रिया दिएका थिए । भने कबिता सङ्ग्रहमा बाेल्ने बक्ताहरुले सन्ध्या...
काठमाडौं । अफगानिस्तानमा फेब्रुअरी २२ बाट युद्धविराम हुन लागेकाे छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ । १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्ने काेशिससहित शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरेका छन । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा...
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे । कार्यदल सदस्य भिम रावलका अनुसार " सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएकाे छ...
दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले शुक्रबार ११ बजे बालकलाई पछाडिपट्टिको टायरले किचेको हो। ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै...
काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ । चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन । त्यस्तै अन्य कारागारमा संक्रमित फेला परेका छन । थुनामा रहेका...
काभ्रे । तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसि स्थित निर्माण गर्न लागिएकाे रोशी खोला लिफ्ट सिचाई आयोजनाकाे शिलान्यास गरिएकाे छ । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त आयाेजनाकाे सिलान्यास गरेका हुन । सिलान्यास कार्यक्रममा काभ्रे क्षेत्र नं १( क )को प्रदेश संसद रत्न ढकाल,ललितपुरको प्रदेश संसद राजकाजी महर्जन,पुर्ब उर्ज राज्यमान्त्री सुर्य मान दोङ,गा पा अध्यक्ष सलाम सिं...
सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकनभ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो । उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले...
काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो। गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८...
- Advertisement -

POPULAR POSTS