Home Blog Page 853
काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ । बैठकलाई ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै छन । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै...
पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ । हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ । माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन् । त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ । मिर्गौलाको जोडी...
काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन । शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे लागि काठमाडौं लगायत लैजान खोज्दा स्थानीय किसानहरुले भुक्तानी माग गर्दै अवरोध गरेका हुन् । केहि साता अघि उद्योग मन्त्रालयसंग चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको...
काठमाडौं । राष्ट्रिय साेनाम ल्हाेछार २८५६ तथा तामाङ सांस्कृतिक महाेत्सव अाज टुडरढिखेलमा सम्मान भएकाे छ । तामाङ जात जातिकाे भेषभुषा झल्किने गरि बिभिन्न तामाङ पहिरनमा सजिएका तामाङ तरुन तन्नेरिकाे बाक्लाे उपस्थित रहेकाे छ । महाेत्सवमा बिभिन्न खानाका परिकारहरु बिक्रिमा राखिएकाे छ । कार्यक्रमकमे प्रभावले टुढिखेल अासपासुका क्षेत्रहरुमा ट्राफिक समस्या देखिएकाे छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य र सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको बताएको छ । नेताहरुबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न...
काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे । सडक पेटि अाेगटेका र मापदण्ड नपुगेका त्यस्ता पम्पहरुलाई पत्र काटिएकाे निगमले बताएको छ। चापागाउँमा रहेका बज्रवाराही, बालकुमारी र टीकाभैरव, कालिमाटीको कनक, बालाजुको कोत थुकु, थापाथलीको जयन्ती, थापागाउँको मायाराम भोलाराम, कलंकीको बाबा,...
अ‌ंकारा — शुक्रबार राति टर्कीमा गएको ६.७ म्याग्निच्युडको भूकम्पमा १८ जना भन्दा बढिको मृत्यु भएको छ । पूर्वी टर्कीको एलाजिग प्रान्तको सिभ्रिसमा गएको भूकम्पमा ५ सयभन्दा बढी घाइते भएको सिटिभिले लेखेकाे छ । राजधानी अंकाराबाट झन्डै ७ सय ५० किलोमिटरको दूरीमा रहेको एलाजिग प्रान्त रहेकाे छ।भूकम्पको धक्का छिमेकी देश सिरिया, लेबनान र इरानमा समेत महसुस गरिएको थियो।
बेइजिङ । चीनले कोरोना भाइरसका बिरामीको उपचार गर्न दश दिन भित्र छुट्टै नयाँ अस्पताल बन्दैछ । बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। कोरोना भाइरस सङ्क्रमण भएका बिरामीलाई सहज रुपमा उपचारमा सहज पुय्राउनकाे लागि अस्पताल खाेलेर सेवा दिने अधिकारीहरूले बताएका छन । नयाँ अस्पतालको निर्माण...
मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक चाईनिज नयाँ बर्षकमे अबसरमा नेपालीहरु बिच गर्दै अायाेजना गर्दै अाएकाेमा यसपटक भने मलेसियामा रहेका नेपाली फुटबल क्लबसहित मलेसियाकै फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिने क्लबका...
आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar
- Advertisement -

POPULAR POSTS