Home Blog Page 854
ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले ५० हजार रिङगेट हाल चलानमा रहेकाे खातामा राखेपछि विवाद टुङ्गो लागेकाे छ । फेब्रुअरी १५ मा संघको बैठक बस्दै कल्याणकारी काेषकाे रकम कहाँ राख्ने कसरि राख्ने भन्ने विवाद टुङगाे लागेकाे हाे । वर्तमान अध्यक्ष भट्टराईले कल्याणकारी काेषकाे लागि कबुल गरेकाे अारएम ५० हजार रकम गैरआवासीय नेपाली...
  काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् । उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि उनिहरुलाई क्वारेन्टाइन लगिएकाे हाे । यधपी खरिपाटि स्थित स्थानीयकाे बिराेधका बाबजुद पनि सरकारेले खरिपाटि स्थित बिधुतप्राधिकरणकाे भवनमा उनिहरुलाई राख्ने ब्यबस्था मिलाएकाे हाे । चीनको वुहानमा...
नेपाल वायु सेवा निगमको विमानलाई विमानस्थलबाट नियाल्दै नेपाली यात्रुहरु । तस्बिर सौजन्य : डा. सबिर श्रेष्ठ काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट...
सरकार सञ्चालनको २ वर्ष पूरा भएको विशेष सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन । ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिदै असुरक्षित महसुुस कसैले गर्नपर्दैन ,सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाे बताएका छन । शनिबार बिहान प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकार स्थिर रहेकाले दिगाे...
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए
रुकम । रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा अादिवासि जनजाति महासंघ गठन भएकाे छ । रन बहादुर पुनकाे अध्यक्षमा महासंघ गठन भएकाे हाे । त्रिवेणी गाउँपालिकामा रहेका मगर , अन्य जनजाति जाति समुदायको बृहत भेलाबाट महासंघ गठन भएकाे हाे । महासंघमा रन बहादुर पुनकाे अध्यक्ष २१ सदस्य समिति चयन भएकाे छ । महासंघले लाेपहुन लागेकाे बिभिन्न जातजातिका भाषा संस्कृतिको जगर्ने गर्ने नवनिर्वाचित अध्यक्ष...
  झापा । मेचिनगर नगरपालिका-१२ धाईजनस्थित सडकबाट  भन्सार छलि लुकाइछिपाई  ल्याउदे गरेकाे समान प्रहरीले बरामद गरेकाे छ । विभिन्न सामानहरु लुकाई ल्याउदै गरेकाे  मे।१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा  बिहीबार बिहान प्रहरीले बरामद गरेको हाे । विभिन्न कपडा र उक्त गाडी समेत गरी बरामद सामानको ६० लाख ३१ हजार १ सय  रुपैयाँ मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपालले पहिलो हाफमा विपक्षीको आत्मघाती गोलबाट शुरुवाती अग्रता बनाएको थियो । राज कुमारको क्रस पासलाई क्लियर गर्ने क्रममा...
काठमाडौं, २ फागुन । अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगर पक्राउ परेका छन । चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा...
- Advertisement -

POPULAR POSTS