Home Blog Page 859
विपेन उलङगे  काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन । रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदिमा निर्माणाधिन साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिमा अवस्थित लिखु- १ र रामेछापकाे उमाकुण्ड गाउँपालिका -२ मा रहेकाे लिखु-२ मा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको बताएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको...
काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ । अदालतमा दायर भएकाे मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादीमा परेका छन ।। उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस...
हिटास क्वालालम्पुर । बैतडी जिल्ला पाटन नगरपालिका ७ का रमेश चन्द्र यतिबेला मलेसियामा अलपत्र परेका छन । केहि समय पहिले रोजगारीका लागि मलेशिया आइपुगेका रमेशका एकाएक दुबै हात नचल्दा असक्त बने तर उनी घर फर्कन भने अझैपाएका छैनन । राेजगारिकाे लागि मलेशियाको मलक्का स्थित रबर ल्याटेक्स कम्पनीमा केही महिना अघि आइपुगेका रमेशकाे हातमा एक्कासी समस्या देखिएपछि दुबै हात चल्न छाेड्याे ।...
काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे । नागर्जुन नगरपालिका वडा नम्बर -१ मा रहेकाे सहरी विकास मन्‍त्रालयको भवनहरुमा चीनबाट ल्याईने नेपालीहरु राख्ने तयारी गरिएकाेमा नगरपालिकाले उक्त स्थानमा नराख्‍न अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेकाे छ । नगरपालिकाकी उपप्रमुख सुशिला...
हिटास काठमाडौं । मलेसियाका लागि राजदुतावास मलेसियाले नक्कली मागपत्रबाट सजग रहन अाग्रह गरेकाे छ । दुतावासले एक सुचना प्रकाशित गर्दै नेपाल सरकारबाट मान्यप्राप्त संस्था (म्यानपावर )लाई यस्ताे सजग गराएकाे हाे । सुचनामा भनिएकाे छ "मलेसियामा बिभिन्न कम्पनीहरुलाई आवश्यक काम्दारहरुकाे माग भएको मागपत्र नेपाली दुतावासबाट प्रमाणिकरण भएपछि बैदेशिक राेजगार ब्यवस्थापन सुचना प्रनाली (एफईएमईएस) मा अप्लाेड हुनेछ । सुचना प्रणालीमा अप्लाेड भएपछि उक्त...
काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माकाे ७२ बर्षकाे उमेरमा मनमोहन अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। २००४ सालमा इलामकाे फिक्कलमा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचनको रुपमा काम गरेका थिए ।...
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे । जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो । एमसिसि सम्झौतामा उल्लेख भएअनुसार सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुरुप...
क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १ लाख ६३ हजार ९ सय बतिस रुपैया सहयोगआर्थिक सहयोग गरेका हुन म्याकफुड कम्पनीमा कार्यरत सैलेश क्ष्रेष्ठ,मेघ तामाङ लगायत साथिहरुको सक्रियतामा उक्त रकम सङकलन गरिएकाे हाे ।...
तामाङ साेसाईटिका युवा नेता रबिन तामाङ संग हिमाल टाईम्स सहकर्मी ईश्वर राईले समसामयिक राजनीतिक , सामाजिक परिवर्तनका बिषयमा गरेकाे कुरा कानि । कुराकानीकाे क्रममा तामाङले प्रदेश ३ लाई नेवा (ताम्सालिङ नामकरण के कारण गर्न सकिएन भन्ने कुरा पनि प्रष्ट पारेका छन । भिडियोमा हेर्नुहाेस https://youtu.be/mYaSvVYNqjg
- Advertisement -

POPULAR POSTS