Home Blog Page 867
काठमाडौ । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखकाे घाेषणा गरेका हुन । सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अग्नि सापकोटा   
काठमाडौ । भारतले  ७१ औं गणतन्त्र दिवसका अवशरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयाेग गरेकाे छ । नेपाल स्थित भारतीय दूतावासले नेपालका बिभिन्न अस्पतालहरुलाई एम्बुलेन्स प्रदान गरेकाे हाे । आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको दुतावासले उल्लेख गरेकाे छ । त्यस्तै दुतावासले विभिन्‍न शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि सहयोग गरेको छ। त्यस्तै...
काठमाडौं । एक  गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन नसकेको बताएकी छिन्‌। उपमेयर अमेरिकाबाट नफर्केपछि उपमेयर दन्ताको व्यापक आलोचना भइरहेको छ। नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता दन्ता अमेरिकी पुगेकी थिइन्‌। अमेरिकका...
काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ । बैठकलाई ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै छन । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै...
पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ । हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ । माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन् । त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ । मिर्गौलाको जोडी...
काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन । शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे लागि काठमाडौं लगायत लैजान खोज्दा स्थानीय किसानहरुले भुक्तानी माग गर्दै अवरोध गरेका हुन् । केहि साता अघि उद्योग मन्त्रालयसंग चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको...
काठमाडौं । राष्ट्रिय साेनाम ल्हाेछार २८५६ तथा तामाङ सांस्कृतिक महाेत्सव अाज टुडरढिखेलमा सम्मान भएकाे छ । तामाङ जात जातिकाे भेषभुषा झल्किने गरि बिभिन्न तामाङ पहिरनमा सजिएका तामाङ तरुन तन्नेरिकाे बाक्लाे उपस्थित रहेकाे छ । महाेत्सवमा बिभिन्न खानाका परिकारहरु बिक्रिमा राखिएकाे छ । कार्यक्रमकमे प्रभावले टुढिखेल अासपासुका क्षेत्रहरुमा ट्राफिक समस्या देखिएकाे छ ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य र सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको बताएको छ । नेताहरुबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न...
काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे । सडक पेटि अाेगटेका र मापदण्ड नपुगेका त्यस्ता पम्पहरुलाई पत्र काटिएकाे निगमले बताएको छ। चापागाउँमा रहेका बज्रवाराही, बालकुमारी र टीकाभैरव, कालिमाटीको कनक, बालाजुको कोत थुकु, थापाथलीको जयन्ती, थापागाउँको मायाराम भोलाराम, कलंकीको बाबा,...
अ‌ंकारा — शुक्रबार राति टर्कीमा गएको ६.७ म्याग्निच्युडको भूकम्पमा १८ जना भन्दा बढिको मृत्यु भएको छ । पूर्वी टर्कीको एलाजिग प्रान्तको सिभ्रिसमा गएको भूकम्पमा ५ सयभन्दा बढी घाइते भएको सिटिभिले लेखेकाे छ । राजधानी अंकाराबाट झन्डै ७ सय ५० किलोमिटरको दूरीमा रहेको एलाजिग प्रान्त रहेकाे छ।भूकम्पको धक्का छिमेकी देश सिरिया, लेबनान र इरानमा समेत महसुस गरिएको थियो।
- Advertisement -

POPULAR POSTS