Home Blog Page 870
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अाज बिहीबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदान हुने स्थानमा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेका छन । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय...
विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर कम्पनीहरुले मनाेमानी रकम असुली गरि रहेका छन । केहि म्यानपावरमा उजुरीको अाधारमा छापा हानि कार्बाहि गरेपनि म्यानपावर कम्पनीले ठगिकाे नयाँ (नयाँ बाटाे खाेज्दै ठगि रहेकाे युवाहरु...
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे । मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सरकारले अाफुहरुकाे माग सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ...
पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष मिलन गरुङलाई कुटेकाे समाचार बाहिरिएकाे हाे । समाचार बाहिरे संगै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेकाे स्वीकारिसकेका छन्। भने सांसद गुरुङ विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका...
देशभित्रको यथार्थ कथास्थितिलाई छर्लङ्ग पारेर समस्यै समस्याको पोको " बेथिति" नामक गित बजारमा आएको छ। देशमा भैरहेको अत्यधिक भ्रष्टाचार, घुसपैठ, अनियमितता, षड्यन्त्र, हत्या हिंसा, राज्य बाट हुने हिंसा, अत्यचार, दालाली, मनपरि, जाजती र बेथिति यी तत्वले जनताहरु निराश भएकाे सन्दर्भलाई समेटर बेथिति नामक गित बजारमा ल्याईएकाे संगित सर्जक भद्रनकालले जानकारी दिए । गीतमा रुकुमका युवा गायक गोपाल केसी र गायिका तुलसी...
काठमाडौँ : भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएपछि चिकित्सकहरुले सबैलाई मृत घोषित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृत्यु भइसकेको...
जाडो समयमा बच्चालाई स्वास्थ राख्न अधिक चुनाैती हुने गर्छन । बच्चाकाे स्वास्थ्य बिग्रयाे भने परिवारकाे सुखत हराउछ नै आर्थिक समस्या पनि पर्छ । त्यसैले यी सामान्य टिप्स पनि तपाईंका लागि उपयुक्त हुनेछन्  । १. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ। २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। ३. रुघा लागेको मान्छेसँग...
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ ।...
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको...
धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे । ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हाे । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्।...
- Advertisement -

POPULAR POSTS