![](http://himaltimes.com/wp-content/uploads/2020/08/Screenshot_2020-08-31-09-50-05-34.jpg)
वीरगंज । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको मापदण्डअनुसार नारायणी अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार बिधिबाट उपचार थालिएको छ ।
उक्त उपचार पद्धति बाट संक्रमतिको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् । अस्पतालका अनुसार केही संक्रमित र अन्य विभिन्न लक्ष्यन समेत भएका बिरामीमा थेरापी ले स्वास्थ्य सुधारोन्मुख रहेको छ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
‘कोरोना संक्रमण निको भएको १४ दिनपछि व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुन्छ, रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमण भएको व्यक्तिलाई दिइन्छ, । ‘रिकभर्ड प्लाज्माले भाइरसलाई न्युट्रलाइज गर्ने चिकित्सकहरु बताउँछन्। अहिले नेपालमा पनि यो विधिको उपचार थालिएको छ।