एनआरएनको निर्वाचनको सबै प्रक्रिया स्थगित

everest kitchen

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेका छन् ।

अब के हुने भन्ने बारे थप छलफल गरेर अगाडि बढ्ने बताएको छ । निर्वाचन टिम, सचिवालय लगायतले निश्पक्ष रुपमा काम गर्न नसकेपछि मतपरिणाममा गडबडी भएको असन्तुष्ट एनआरएनका प्रतिनिधिहरुको आरोप ।

उपाध्यक्षका उम्मेदवार डाक्टर केसव पौडेलको भोट नेपालबाट शुन्य भोट देखिएपछि बिरोध सुरु भएको थियो । यसअघि सार्वजनिक मतपरिणाम अनुसार डाक्टर बद्री केसी निर्वाचित भएका थिए ।

https://fb.watch/nOeB1w3xGB/?mibextid=Nif5oz