नुरेश पुनको गोलमा त्रिवेणी गोल्डकपको उपाधि आयोजकलाई

everest kitchen

रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि “त्रिवेणी युथ क्लबले” हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र “त्रिवेणी युथ क्लब ए” टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक टिमले उपाधि जितेको हो ।

खेलको अन्तिम समयमा धिरेन्द्र अधिकारीको पासमा नुरेश पुनले हेडिङ मार्फत गोल गरेका थिए ।

मैदान अभावमा खेललाई सेभेन साईड टुनामेन्टको रुपमा सञ्चालन गरिएको थियो  ।

कठिन व्यवस्थापनकाबीच सम्पन्न बिबिध प्रतियोगितामा भने केही कार्यक्रमहरु  समय अभाव भन्दै रद्द गरिएको थियो ।