प्रहरीद्वारा गोठाटारमा एक युवकमाथि गोली प्रहार

everest kitchen

काठमाडौं । काठमाडौं स्थित गोठाटारमा महानगरीय अपराध महाशाखाका टोलीले एक युवक माथि गोली प्रहार गरेका छन् ।

लागूऔषध ओसारपसार गर्ने समूहले प्रहरीलाई धक्का दिएर भाग्न खोज्दा प्रहरीले उनिहरु माथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । भारतिय नागरिक सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेका छन् । घाइते युवकलाई उपचारका लागि हस्पिटल लगेका छन् ।

उनिहरुबाट प्रहरीले एक थान पेस्तोल र २०० ग्राम लागूऔषध बरामद गरेका छन् । विस्तृत विवरण आउन बाँकी …