नेपाल बन्यो संसारमै सबैभन्दा धेरै सार्वजानिक बिदा हुने देश

everest kitchen

बर्षभरीमा ३५ दिनको सार्वजानिक बिदा दिएसँगै नेपाल संसारकै सबैभन्दा बढि सार्वजानिक बिदा दिने देश बनेको छ ।
स्टार्सइन्साइडर नामक एक सस्थाले सार्वजानिक गरेको बिबरण अनुसार नेपाल सबैभन्दा बढि बिदा हुने देश बनेको छ ।
बर्ष भरीमा २५ दिन बिदा हुने देश म्यानमार सार्वजानिक बिदा हुने देशको तेश्रो स्थानमा छ भने २६ दिन बिदा हुने देश इरान दोश्रो नम्बरमा रहेको छ ।
नेपाल बहु जातिय, बहु सांस्कृतिक देश भएको हुनाले सबै धर्म, संस्कार, संस्कृतिहरुलाई समेटनको लागि पनि सार्वजानिक बिदा बढि भएको हो ।