पेट्रोल पम्पहरुमा भीड (तस्विरहरु) July 2, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen पेट्रोलको मूल्य घटेसँगै उपत्यकाका विभिन्न पेट्रोल पम्पहरूमा सवारी साधनहरूको लामो लाइन देखिएको छ। मूल्य घटेसँगै उपभोक्ताहरू पेट्रोल भर्न पम्पहरूमा भीडभाड बढेको हो ।