बेलायतकाे आणविक पनडुब्बी नजिक रूसकाे जासुसी क्यामेरा

लन्डन, २६ चैत । रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वभरी जासुसी गर्नमा कुनै कसर बाँकी राख्दैनन् ।   अहिले फेरी युक्रेनसँगको युद्धको बीचमा देखा परेको जासुसीको नयाँ विधिले युरोपभर यतिखेर हलचल मच्चाएको छ । वास्तवमा,...

जापानमा बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खस्यो

काठमाडौं, २५ चैत ।जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ ।   बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार ६ मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३...

इजरायलले किन लियाे दुई बेलायती सांसदलाइ हिरासतमा

तेल अहिब, २५ चैत । इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलमै हिरासतमा राखेको छ ।   बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न...

साउदीले लगायो भारतसहित १४ देशमाथी भिषा प्रतिबन्ध

काठमाडौं, २५ चैत । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा...

नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमिती जोहोर मलेसियाको अध्यक्षमा मंगल तामाङ निर्वाचित।

क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको तेस्रो अधिवेशनबाट  अध्यक्षमा मंगल दोङ तामाङ सहित २१ सदस्य कार्यसमिति निर्विरोध  निर्वाचित भएको छ। गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा...

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कुरामा कर बढाउने घोषणा गरेका छन्, जसका कारण विश्वभरका बजारमा ठूलो गिरावट...

जेलेन्स्कीको गृह नगरमा बर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ को मृत्यु

किभ, २३ चैत । मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसलाई यस वर्षको...

१५ दिनमा ६०० आक्रमण, २५० हमासका सैनिक मारिएको इजरायलकाे दावी

तेलअहिव, २३ चैत । गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो । दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । पहिलो आक्रमणमा करिब २०० जनाको...

यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने ब्यक्ति

काठमाडौं, २३ चैत । १७ सेप्टेम्बर १९०८ को मिति र भर्जिनियाको फोर्ट मायर ग्राउन्ड ।  त्यो दिन यस मैदानमा पाइला राख्नको लागि एक इन्च पनि खाली ठाउँ थिएन। चरा जस्तै आकाशमा उड्न सक्ने मेसिन...

कजाकिस्तानमा भेटियो पृथ्वीको दुर्लभ धातुको भण्डार, बनाउने छ देशलाई थप धनी

काठमाडौं, २३ चैत । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ । वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १...