Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

काेराेना : मलेसियामा मङगलबार मर्नेकाे सङ्ख्या शुन्य, नयाँ संक्रमित १६ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १६ जना रहेकाे छ । याे तथ्यांक अनुसार मलेसियामा केहि सुधार देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या...

फ्रान्समा पुनः लकडाउन

  एजेन्सी। फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको स्थानिय समाचार...

अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कको विरोध

काठमाडौँ । टेस्लाका मालिक एलोन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयको विरोध गरेका छन् । हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट निकासी हुने विद्युतीय सवारी साधनमा कर बढाउने घोषणा गरेका थिए । पेरिसमा...

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

ढाका, बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो। १६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय...

विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते

काठमाडौं  । आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको...

आज पनि मलेसियामा नया बिरामि संख्या १८१० जना थपिए, ६ जनाकाे निधन

  मलेसियाको कोरोना अपडेट नेपालको कोरोना अपडेट : त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको...

भारतमा एकै दिनमा तीन हजार ८७४ जनाको मृत्यु

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुधबार त्यहाँ २ लाख ७६ हजार ११०...

अन्य भाइरस भन्दा ओमिक्रोन खराब नभएको डब्ल्यूएचओ द्धारा जानकारी

एजेन्सी । ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप...

पिएनसिसि मलेसियाद्वारा श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

क्वालालम्पुर । पिएनसिसि मलेसियाको आयोजनामा आज मिति १ फेब्रुअरी २०२६ का दिन श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर तथा उप–सचिव कृष्ण भुषालले प्रशिक्षण प्रदान गर्नुभएको थियो।...

उत्तरी इजरायलमा हिजबुल्लाहद्वारा रकेट प्रहार

काठमाडौँ । हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ ।  हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको मृत्युको प्रतिक्रियास्वरूप...