Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा...

दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ । डीएमआरसीका अनुसार अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक,...

नीतिगत र नेतृत्वको संकट हुँदा कांग्रेसले विपी–वाद विर्सियो : गुरु वराल

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई...

ह्ववाइट हाउसमा १५० बर्ष पछि नयाँ बच्चाको जन्म, चौंथो पटक पीता बने उपराष्ट्रपति

वासिंगटन डिसी, ५ साउन । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उषा भान्सले आफ्नो चौथो सन्तानलाई स्वागत गरेका छन्। उनीहरूका छोरा, एलेक निल भान्सको जन्म १९ जुलाईको बिहान भएको हो। पदमा बहाल रहेकै बेला...

को हुन एन्डी बर्नहम, जो बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका छन्

लन्डन, ३ असार । बेलायतको भावी प्रधानमन्त्रीको रूपमा एन्डी बर्नहमले स्थान लिने पक्का भएको छ । सत्तारुढ लेबर पार्टीको नयाँ नेता बनेसँगै उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेकाे हाे । साेमवार उनले बेलायतको नयाँ प्रधानमन्त्रीकाे रूपमा...

पाकिस्तानमा ३ लाख ५० हजार बढी एडस संक्रमित, ८० प्रति अझै अनभिज्ञ

इस्लामबाद, पाकिस्तानको स्वास्थ्य प्रणाली आखिर कुन आधारमा चलिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । हालै कराँचीजस्तो प्रमुख सहरको एउटा सरकारी अस्पतालमा एचआईभी संक्रमणका घटनाहरू फेला परेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही सातामा संक्रमितहरूको संख्या तीव्र...

भारतीय रेल्वेवाट ४६ लाख ५४ हजार तौलिया र ४१ लाख १३ हजार तन्ना चोरी

नयाँ दिल्ली, ३० असार । भारतमा सार्वजनिक र निजी सम्पत्ति बीचको कालो पक्ष कहिलेकाहीँ आश्चर्यजनक तथ्याङ्कका रूपमा देखिन्छ।   रेलका वातानुकूलित (एसी) डिब्बामा उपलब्ध गराइने ओछ्यानका सामग्रीको हकमा पनि यस्तै प्रवृत्ति देखिएको छ । यात्राको अन्त्यमा करिब...

बाढीको मौका छोपी ९०० भन्दा बढी सर्प भाग्दा चीनमा फैलियो त्रास

बेइजिङ, २९ असार । चीनको ग्वाङसी प्रान्तमा आएको बाढीले स्थानीय बासिन्दाका लागि नयाँ र गम्भीर चुनौती खडा गरेको छ।   लगातारको मुसलधारे वर्षा र जताततै जमेको पानीका कारण मानिसहरूलाई घरबाहिर निस्कन कठिनाइ भइरहेको छ।   यसैबीच, बाढीको पानीमा...

पितावाट सत्ता खोसे पनि कतारी राजा छाेरालाई भने सहजै गरेका थिए सत्ता हस्तान्तण

दोहा, २९ असार । कतारका पूर्व अमिर अर्थात राजा शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा हिजो निधन भएको थियो ।   शेख हमाद एक दूरदर्शी नेता थिए, जसले आफ्ना कूटनीतिक र आर्थिक निर्णयहरूमार्फत...

कतारका पूर्व अमिर अल थानीको निधन

दोहा, २८ असार । कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको अमिरी दिवानले जनाए अनुसार उनको आज निधन भएको हो । आइतबार जारी गरिएको विज्ञप्तिमा अमिरी दिवानले...