मलेसियामा काेराेनाभाईरसका कारण एक डाक्टर सहित ९ जनाकाे मृत्यु, हिडडुलमा कडाइ

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट ९ जनाको मृत्यु भएको छ ।मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेज मार्फत अाईतबार १ मेडिकल डक्टर सहित ९ को मृत्यु भएको पुष्टि गरेको हाे । मलेसियामा संक्रमितको...

भारतमा आज आईतबार जनता कर्फ्यु

काठमाडौं । आईतबार भारतमा जनता कर्फ्यु लागु भएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका...

काेराेनाले पहिलोपटक नेपालीको मृत्यु

लन्डन । काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भईकाे हाे । मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक...

मलेसियामा काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ

क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस काेभिड-१९ काे कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ । शनिबार पछिल्लो तथ्यांक अनुसार ८ जनाकाे मृत्युु भएकाे छ भने संक्रमितकाे सङ्ख्या ११ सय ८३ पुगेकाे हाे । पछिल्लो अपटेड...

मलेसियामा कोरोनाबाट थप १ को मृत्यु यो सगै मृत्यु हुने को संख्या ३ पुग्यो

क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज पनि थप १३० जनालाई संक्रमाण र १ को मृत्युु भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३०...

निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे

काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ। भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...

मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...

मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...

मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका...

मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन । मलेसियामा दिनदिनै सयौंको...