दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध
एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार “रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय...
मलेसियाको केलाङ उपत्यकामा फेरी बाढी, सवारी आवागमनमा समस्या
पेतालिङ्ग जया । सोमबार मलेसियाको केलाङउपत्यका र वरपरको बाढीले सुङ्गाई बुलोह र क्वालालम्पुरका केही भागहरू नराम्ररी प्रभावित भएका छन्। बाढीका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएका छन् ।
मलेसियाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेको...
मलेसियाको चेरास रंगशालामा फुटबल फ्यानहरू बीच झडप, दुई पक्राउ
क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै चेरास रंगशालामा दुई फुटबल समर्थकहरूबीच झडप भएको छ । शनिबार चेरास स्टेडियम बाहिर झगडा भएपछि दुईजना पक्राउ परेका छन् ।
चेरास ओसीपीडी सहायक कमाण्ड मुहम्मद इदजाम जाफरका अनुसार १२...
मलेसियन स्वास्थ्य मन्त्रालयले भन्यो: “३१ मार्च भित्र अनिवार्य बुस्टर डोज लगाउनु”
एजेन्सी । मलेसियामा बोस्टर डोजको अन्तिम मिति मार्च अन्तिमसम्म तोकिएको छ । सिनोभ्याक प्राइमरी भ्याक्सिन लगाएकाले अनिवार्य मार्च ३१ सम्म बुस्टर डोज खोक लगाउन अनुरोध गरिएको छ ।
मलेसियामा एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाका...
रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता
एजेन्सी । युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् ।
युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र...
मलेसिया बाढी: केलान्तानमा विस्थापितहरूको संख्यामा बृद्धी, तेरेन्गानुमा सुधार
एजेन्सी । केलान्तानले बिहीबार बाढीबाट उद्धारिनेहरूको संख्यामा थोरै वृद्धि देखिएको छ । त्यस्तै, जबकि तेरेन्गानुमा बाढीको अवस्था विस्थापितहरूको संख्यामा कमीसँगै सुधार हुँदै गइरहेको जनाएको छ।
केलन्तनमा, दुई जिल्लाका १७ राहत केन्द्र (पीपीएस) मा आठ हजार...
इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ
काठमाडौं । नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ ।
पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान...
युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध
काठमाडौ । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन...
मलेसियामा ६ लाखबढी बालबालिकालाई कोभिड-१९ को खोप दिइयो, मंगलबार ७८ जनाको निधन
मलेसिया । मलेसियामा पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका कुल ९०४,३६८ बालबालिका खोप लगाएका छन् । यो बालबालिकाको जनसंख्याको २५.५ प्रतिशत हो ।
राष्ट्रिय कोभिड-१९ खोप फर चिल्ड्रेन (पीककिडस) अन्तर्गत कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज...
युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन
काठमाडौँ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन ।
उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, “यूक्रेनी राष्ट्रियतालाई...











