युरोपियन युनियनद्वारा रुसका उडानमाथि प्रतिबन्ध
एजेन्सी । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएकी हुन् । उनले रुसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको...
युक्रेनमा आक्रमण गर्ने योजना छैन – रुस
काठमाडौँ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन उनले सोमबार भने, युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा...
इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित
काठमाडौं । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन । उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ ।
मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५...
मेलानिया ट्रम्पको लिलामीका सामग्रीले लक्षित मूल्य पाएनन्
एजेन्सी। अमेरिकाकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पले यसै महिनाको सुरुमा लिलामीका लागि राखेका तीन वस्तुले लक्षित मूल्य पाउन सकेनन् । उनले यी सामग्रीको मूल्य २ लाख ५० हजार डलर राखेकी थिइन् ।
लिलामीमा राखिएका वस्तुहरुमा...
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित
काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्...
इन्डोनेसियाको रात्रि क्लबमा झडप हुँदा १९ जनाको मृत्यु
एजेन्सी। इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।
ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको...
एनटोनिभ २२५ भन्दा ठुलो आरओसी विमानको सफल परीक्षण उडान
काठमाडौं। एनटोनिभ २२५ भन्दा ठुलो संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो ।
३८५ फिट विंग स्पान भएको...
विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गर्ने पक्राउ
काठमाडौं। दक्षिण अफ्रिकाबाट उडेको एउटाकार्गो विमानको नोज ह्विलमा मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ ।
पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान...
तालिबान सदस्यको पश्चिमी देशका अधिकारीसँग आज बैठक
काठमाडौं। तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो ।
संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा...
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
काठमाडौँ । शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्प को केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी...











