विमानभित्र यात्रुले मास्क लगाउन अटेरी गरेपछि आधाबाटोबाटै फर्कियो विमान
काठमाडौं । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । १२९ यात्रु बोकेको उक्त विमान एक यात्रुको अटेरीले फर्किएको हो ।
ती यात्रुले विमानभित्र मास्क लगाउन अस्वीकार गरेपछि विमान...
इन्डोनेसियाको नयाँ राजधानी!
एजेन्सी। इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो ।
राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार...
कतारमा रहेका विदेशी श्रमिकले ११ डलरमै विश्वकप हेर्न पाउने
काठमाडौं । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को लागि टिकट बिक्री गर्न थालिएको छ । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमले...
रहेनन् विश्वकै ज्येष्ठ नागरिकको निधन
काठमाडौँ । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।
उनी ११२ वर्ष २११ दिन पुरा...
आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु
काठमाडौं ।दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् ।
डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दुर्घटनापछि डुबेका...
शी जिनपिङको चेतावनी : विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने
काठमाडौँ । चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।
कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।राष्ट्रपति शी जिनपिङले...
बीच उडानमा पाइलटले विमान उडाउन नमानेपछि यात्रुले पनि ओर्लिन मानेनन्
एजेन्सी। आइतबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका थिए ।
पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै विमान उडाउन...
चर्चित पोर्न स्टार टेमी पक्राउ
एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ ।
उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको...
मलेसिया सरकारले यही जनवरी २८ बाट प्लान्टेसन क्षेत्रमा अनलाइन आवेदन खुला गर्ने
मलेसिया । मलेसिया सरकारले कृषि/ वृक्षारोपण (पलान्टेसन) क्षेत्रमा विदेशी कामदारको लागि आवेदन खुला गर्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी २८ देखि कृषि उत्पादन क्षेत्रमा अनलाइनबाट आवेदन फारम खोल्ने स्थानीय...
अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध
काठमाडौँ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो।
उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण...











