भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु
नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
साथै, कोरोनाका सक्रिय केसहरूको संख्या...
कुवेतको अल-रेगाईमा भीषण आगलागी: ६ को मृत्यु, दर्जनौं घाइते
कुवेत सिटी, जुन १ — कुवेतको अल-रेगाई क्षेत्रमा आइतबार बिहान भएको एक भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। १५ जनाभन्दा बढीले मध्यमदेखि गम्भीर स्तरको जलनको चोट...
रूसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु
मस्को, १८ जेठ । युक्रेन सीमा नजिकै रुसमा रेलवे ट्र्याकमा राजमार्गको पुल भत्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।
आपतकालीन सेवाका अनुसार ब्र्यान्स्कको पुलले चलिरहेको यात्रुवाहक रेलमा धेरै भारी ट्रकहरू थिए ।
जसकारण पुल भत्किदा...
अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने
वासिंगनटन डिसी, १८ जेठ । अमेरिकी सर्वोच्च अदालतले क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको मानवीय पारोल अन्त्य गर्ने मागलाई अनुमोदन गरेको छ ।
त्यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट...
थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज
हैदाराबाद, १८ जेठ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।
हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधी जितेकी...
कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा
काठमाडौं, १७ जेठ । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।
वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १ लाख...
ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी
काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ।
एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६...
गाजा युद्दको ६ सय दिन पुरा, ५४ हजार बढी मृत्यु, लाखौं भोकमरीमा
गाजा, १६ जेठ । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ ।
बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र...
ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता
काठमाडौं, १६ बैशाख । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको छ।
टेलिग्रामका संस्थापक पावेल...
इरान माथी आक्रामण नगर्न भन्दै ट्रम्पले नेतान्याहुलाई दिए चेतावनी
काठमाडौं, १५ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरान माथी हमला नगर्न चेतावनी दिएका छन् ।
इरानसँगको नयाँ आणविक सम्झौताका लागि आफ्नो प्रशासनलाई थप समय दिन ओमान र इटालीमा धेरै चरणको...