आफ्ना नागरिकहरुलाई भ्रमणका लागि अनुमति दिन भारतको आग्रह
एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ । दुबै तर्फबाट आवतजावत...
म्यान्मारमा विमान दुर्घटना
एजेन्सी । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । विमानमा १४ जना सवार रहेका थिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार...
८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने मोदीको घोषणा
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको भन्दै यस्तो...
टोकियो ओलम्पिकः प्रत्येक खेलाडीले १४ कन्डम पाउने, तर प्रयोग गर्न नपाउने
एजेन्सी । जापानको टोकियोमा २३ जुलाईदेखि ८ अगस्त सम्म आयोजना हुने ओलम्पिक खेलका लागि भव्य तयारी भइरहेको छ। तयारीको बारेमा नयाँ–नयाँ समाचार बाहिर आईरहेका छन । यसैबीच आयोजक समितिले खेलाडीहरुलाई वितरण गर्न ठूलो मात्रामा...
पाकिस्तानमा दुईवटा रेल आपसमा ठोकिदा कम्तीमा ३० जनाको निधन
एजेन्सी । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं...
चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा आठजना बेपत्ता
एजेन्सी । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् । बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ समाचार...
भारतमा दैनिक कोभिड–१९ संक्रमितको संख्या ओरालो लाग्दै, मृत्यु संख्यामा पनि कमी
एजेन्सी । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९)बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित...
युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी
अमेरिका । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित...
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी...
मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ संक्रमित हुदा १ सय ९ जनाको निधन
मलेसिया । मलेसियामा गत २४ घण्टामा ७ हजार ४५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६ हजार १०५ जनाले कोरोना मुक्त भएपछि घर फर्किएका छन् । यस्तै, १०९ जनाको निधन...










