मलेसियामा आज १३ सय २७ जना नयाँ बिरामि भेटिदा १२४७ जना निकाे भए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २३३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३२७ जना रहेकाे छ ।...

युरोपमा लकडाउन : विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरै वटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा...

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

photo file एजेन्सी। फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१...

भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन करिब ४० हजार जना संक्रमित

एजेन्सी। कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् । गत बुधबार...

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

एजेन्सी। तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका हुन्। मगुफुली...

मलेसियामा जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भए

ऐजेन्सी । मलेसियामा कोरोना संक्रमणका जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भएका छन्। आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २२० जना रहेका छन् । त्यस्तै आज...

कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

एजेन्सी। फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा...

अमेरिकाको एटलान्टामा गोली चल्दा आठ जनाको निधन

  एजेन्सी। अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको...

मलेसियामा १६ हजार २७९ जनामा सक्रिय संक्रमण

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २१० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३५४ जना रहेकाे छ ।...

मलेसियामा आज १४ सय ७० जना नयाँ बिरामि भेटिदा १८ सय ३० जना निकाे...

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २०६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४७० जना रहेकाे छ ।...