कोभिडबाट लेबनानमा १० चिकित्कसको निधन

ऐजेन्सी । कोरोनाबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा...

मलेसियाको पाहाङमा बाढी : ६ जनाको निधन, ५० हजार विस्थापित

ऐजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्...

मलेसियामा नयाँ संक्रमित बढ्दो क्रममा, आज मात्र २५९३ जना थपिए

  ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५१३ रहेका छन् । त्यस्तै आज...

प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित

ऐजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू...

आज मलेसियामा २०२७ जना नया बिरामि भेटिदा ८ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०२७ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २२...

बेलायतमा पुनः देशव्यापी लकडाउन

  काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन...

मलेसियामा मृत्यु हुनेकाे संख्या ५०० नाघ्याे

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७४१ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख २०...

नेपाल तामाङ घेदुङका सचिव लोप्चनको बिदाई

हिमाल टाइम्स नेपाल तामाङ घेदुङ संघ मलेसिया शाखाले आफ्ना सचिव अमिर लोप्चन तामाङको विदाई गरेको छ । मलेसियामा कम्पनीको करार अबधि पुरा गरि नेपाल फर्कन लागेका सचिव तामाङलाई घेदुङले विदाई गरेको हो भने सोहि अबसर...

आज मलेसियामा निकाे हुनेको संख्या २७२६ जना, निधन हुने ११ जना

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७०४ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १९...

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

  ऐजेन्सी । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले...